Thursday, June 24

राजेश हमालले गरिखाऊ भनेर गरिबलाई दिए ३ करोडको जग्गा, सुकुम्बासी रातारात बने करोडपति (भिडियो)

November 2, 2020 2360

महानायक राजेश हमाल पैत्रिक सम्पत्तीका कारण पनि सम्पन्नशाली छन् । सम्पन्नशाली परिवारमा जन्मिएका हमाल’लाई उनका बुवाले डाक्टर बनाउन चाहन्थे । तर उनी बुवाको इच्छा विपरित कलाकार बने । त्यसैले उन’को बुवासंग त्यती राम्रो सम्ब:न्ध पनि भएन ।

अन्तिम अवस्थामा पनि बुवालाई राम्रो सेवा गर्न नपाएकोमा हमाललाई अहिले पनि पछुतो छ । महानायकले गरेको एउटा योगदानका कारण अहिले ४ वटा विपन्न परिवार करोड:पति बनेका छन् ।

उनले करिब ३ करोड मुल्य पर्ने जग्गा चार परिवार’लाई दान दिएका छन् । फलामको काम गर्ने र खेती किसानी गर्ने थारु समुदायका परिवारलाई राजेश हमाल र उनका भाई राकेश हमालले ३ कठ्ठा जग्गा दान दिएका हुन् ।

यस अघि राजेश हमालकै परिवार:लाई कामले सहयोग गर्नेहरु’लाई उनीहरुले जग्गादा:न दिएका हुन् । हमालकै जग्गा’मा कमाएर खाने, फलामको काम गर्नेहरुलाई जग्गादान दिएका हुन् ।

चितवनमा रहेको सिजी ग्रुप नजिकको जमिन जसको अहिले एक कठ्ठाको झण्डै एक करोड रुपैया पर्छ । उनले आफ्नो परिवारको आश्रयमा बसेकाहरुलाई जग्गा दान दिएका हुन् । उनीहरुको जग्गा’मा आश्रय लिएर बसेकाहरु हमाल:को जग्गा निकै धेरै रहे’को बताएका छन् ।

चितवनमा रहेको सिजी ग्रुप नजिकको जमिन जसको अहिले एक कठ्ठाको झण्डै एक करोड रुपैया पर्छ । उनले आफ्नो परिवा:रको आश्रयमा बसेकाहरुलाई जग्गा दान दिएका हुन् । उनीहरुको जग्गामा आश्रय लिएर बसेकाहरु: हमालको जग्गा निकै धेरै रहेको बताएका छन् ।

राजेश हमालको हजुरआमाको निधन हुनुअघि उनकै इच्छा बमो’जिम ति परिवारलाई जग्गा दान दिइएको हो । हमाल’लाई आफ्नो जग्गा जमिन कति छ भन्ने समेत सायद थाहा छैन होला ।

जवलपुरमा हमालको अथाह जमिन थियो । नवलपरा’सीको नवलपुरमा लामो समय सम्म बसेका हमालको’ त्यहाँ अरव मुल्य पर्ने जमिन छ ।

नेपाली कांग्रेसमा सकृय हमालका भाई राकेश हमा’लको केही समय अघि निधन भयो । उनी निध’न हुनु अघि यो जमिनमा जाने गर्थे । जग्गा दान दिएकाहरुलाई पनि भेट्ने गरेका थिए । दुई वर्ष अघि मात्र हमाल परिवारले दान दिए:का हुन् ।

राजेश हमालको यस्तो छ जीवनी

राजेश हमाल नेपालका एक चर्चित अभिनेता हुन् । उनकाे जन्म ९, जुन, १९६४ मा पाल्पाकाे तानसेनमा भएकाे हाे । उन’को पहिलो र सफल चलचित्र युग:देखि युगसम्म हो ।

उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ । राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन् । उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्का’रहरूले सम्मानित भइसकेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार (१९८८-२०१४) रहेको छ ।

उनलाई यसै कारण महानायक भन्ने गरिएको छ । अभि’नय क्षेत्र वाहेक समाज सेवामा पनि उनको सहभागिता रहेको छ । उनले अहिलेसम्मकै रोमान्चक भुमिकामा चलचित्र ‘ सकुन्तला’ मा एउटी सशक्त महिलाको भुमिका निभाएका छन्।

सुरुवाती जीवन – उनीएक सम्पन्न नेपाली परिवारमा जन्मिएका हुन् । उनका पिता केही समयसम्म नेपालका राजदूत थिए । राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्को:बाट र उच्च शिक्षा (एम ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्या:लयबाट पुरा गरेका हुन् । नेपाल’मा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए ।

अभिनय यात्रा – सर्वप्रथम सन् १९८५मा भारतको फेसन नेट म्यागजिनमा र सन् १९८६ मा नेपालको काठमाडौंमा र्‍यापमा हिँडेर ग्ल्यामरमा प्रवेश शुरू गरेका थिए । एक वर्षमा उनले औषत १०-१२ वटा सम्म चलचित्रहरूमा उनले अभिनय गर्ने गरेका छन् भने सन् १९९४ मा उनले १६ वटा चलचित्र सम्ममा अभिनय गरेका थिए ।

१७० भन्दा बढी नेपाली र १ पाकिस्ता’नी चलचित्रमा उनले अभिनय गरेका छन् । आफूले गरेका चलचित्र मध्ये देवता र वसन्ती उनलाई सबैभन्दा मनपर्ने चलचित्रहरू हुन् । उनी नेपाली चलचित्र’का महानायक मानिन्छन् ।

व्यक्तिगत जीवन – राजेशको प्रेम जीवन पनि रोमान्चित खालको रहेको छ । धेरै जनासँग उनको नाम जोडिए पनि हालै (सन् २०१४) मा’त्र उनी विवाह बन्धनमा बाँधि`एका छन् ।

हेर्नुहोस् भिडियो….

प्रतिकृया दिनुहोस्