March 19, 2020 33910
बिहीबार सुनको मूल्य तोला’मा १५ सय रुपैयाँले घटे’को छ । नेपाल सुनचाँदी व्य’वसायी महासंघले आज छापावाला सुन’को मूल्य ७५ हजार तो’केको छ ।
बुधबार एक हजारले’ बढेर प्रतितो’ला ७६ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा १५ सयले गिरा’वट आउँदै ७५ हजार रुपैँयामा कारो’बार भएको हो ।
तेजावी सुन_को मूल्य पनि घ’टेर ७४ हजार ७ सयमा कारो_बार भइर’हेको महासंघले जनाए’को छ। सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार प्रति’तोला ७१० रुपैयाँमा कारो’बार भएको चाँदी बिही’बार ३० रुपैयाँले घटेर ६८० रुपैयाँमा का’रोबार भइ’रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जना’एको छ।
प्रतिकृया दिनुहोस्