Friday, June 9

आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस् जिल्लागत विवरण

November 2, 2020 1720

नेपालमा कोरोना संक्रमि’तको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ९ सय ३३ जना संक्रमि’त थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल:यले जनाएको छ।

प्रदेश १ को इलाममा २, उदयपुरमा ५, ओखलढुंगामा १, झापामा ६०, तेह्रथुममा २, धनकुटामा २, मोरङमा ३९, सुनसरीमा ८५, सोलुखुम्बुमा २९ र संखुवासभामा २ जनामा कोरोना छ।

प्रदेश २ को धुनषामा २३, पर्सामा १५, बारामा ९, महोत्तरीमा ६, रौतहटमा ३२, सप्तरीमा ३, सर्लाहीमा ७ र सिरहामा ९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ३ सय २९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ८५, चितवनमा १ सय ६८, दोलखामा ८, धादिङमा १४, नुवाकोटमा १९, भक्तपुरमा १ सय ८, मकवा’नपुरमा ३३, रसुवामा ८, रामेछापमा ३, ललितपुरमा १ सय ९३, सिन्धुलीमा ८ र सिन्धुपाल्चोकमा २७ जनामा कोरोना भेटि’एको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टा’मा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १ सय २७, गोरखामा ४६, तनहुँमा १३, नवल’परासी पूर्वमा ४०, पर्वतमा ९, लमजुङमा ५, बाग्लुङमा ६ र स्याङजामा ९ जनामा कोरो’ना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपि:लवस्तुमा ५, गुल्मीमा ५, दाङमा ६४, नलवपरासीमा २१, प्युठानमा १, बर्दियामा ८, बाँकेमा २०, रुपन्दे:हीमा १ सय ४६ र रोल्पामा २ जनामा कोरोना पाइ:एको छ।

यस्तै, कर्णाली प्रदेशको डोल्पामा १, दैलेखमा ७, सल्यानमा १ र सुर्खेतमा ४ जनामा कोरोना पुष्टि भएको छ। सुदूरप’श्चिमको अछाममा २, कञ्चनपुरमा १२, कैलालीमा २६, डडेल्धुरामा ७ र बैतडीमा ३ जनामा कोरोना भेटिएको मन्त्राल’यले जनाएको छ।

पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृ’त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनु’सार पछिल्लो २४ घण्टामा २४ संक्रमितले ज्यान गुमा’उँदा नेपालका कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।

केही दिनदेखि निरन्तर बढीरहेको मृ’त्यु दरले अत्या’स लाग्दो अवस्था निम्त्याउन थालेको छ । मृ:त्यु हुनेको संख्या निरन्तर दोहोरो अंकमा रहदा मृ’त्यु दर बढिरहे’को अवस्था देखाएको छ । नेपालमा अहिले कोरोना पोजिटिभ भएका’हरुको मृ’त्यु दर शून्य दशमलव ६ प्रतिशत रहेको छ ।

यस्तै कुल मृ’त्यु प्रति दश लाखमा (पोजिटिभमा) ३२ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य मन्त्राल’यले जना’एको छ ।

प्रतिकृया दिनुहोस्