बलिउड’मा किङ अफ रोमान्स मानिने सुपुरस्टार शाह:रुख खान सोमबार ५५ वर्ष पूरा भएका छन्। उनका फ्या’नका लागि यो दिन उत्सव हो। जन्मदि’नमा उन:को एक झलक पाउन उनको घर मन्नत अगाडि हजारौं फ्यान घन्टौं प्रतिक्षा गर्छन्। तर यसपल्ट कोरो’नाले त्यो हुनेछैन।
टिभीमा अभिन’य सुरु गरेर फिल्म’मा आएका शाहरुअले ‘फौजी’ र ‘सर्कस’बाट आफ्नो करि’यर सुरुवात ग:रेका थिए। यी ३० वर्षमा उनले दर्जनौं हिट फिल्म दिएर आफ्नो पहिचान बनाएका छन्।
दिव्या भारती र ऋषि कपुरसँग दि:वाना फिल्मबाट शाहरुख खान देखिएका हुन्। सन् १९९३ मा उनले केही यस्ता फिल्ममा काम गरे। त्यो समय यस्ता हिरो त्यस्ता भूमिका’मा खाशै रु’चि राख्दैनथे।
निर्देशक अब्बास–मस्ता’नको फिल्म बाजि’गरमा शाहरुखअ खानले यस्तो हिरोको भूमिका निर्वाह गरे, जहाँ हिरोइन (शिल्पा शेट्टी)लाई मारिदिन्छन्।
यस्तै यश चोपडाको ‘डर’मा शाहरुख खानले एकत:र्फी प्रेम रहेको प्रेमीका भूमिका नि’भाए। जो आफ्नो प्रेमका लागि जुन हदसम्म पनि पुग्न सक्थ्यो। ‘आइ लभ यू…..क…..क …क… किरण’ डायलग आज पनि हिट छ।
हिरो’का लागि वर्जित मानिएका यस्तै नकारा’त्मक भूमिकामा देखिन जारी राखे। फिल्म ‘अन्जाम’मा पनि उस्तै भूमिका निर्वाह गरे। ‘बाजिगर’का लागि शाहरुखले बेस्ट एक्टर अवार्ड प्राप्त गरे भने अन्जाम’का लागि बेस्ट भि’लेन फिल्मफेयर अवार्ड।
‘दिलवाले दुल्हनि’या ले जाएँगे’बाट ‘किङ अफ रोमान्स’को जन्म भएको हो। यो फिल्म रिलि’ज भएको केही दिन मात्र भएको छ। यसलाई हिन्दी फिल्म उद्योगमा सवैभन्दा रोमान्टिक फिल्म मानिन्छ। सन् १९५५ मा आएको यो फिल्म’ले कति रेकर्ड बनायो र राता’रात शाहरुखलाई सुपरस्टार बनाइदियो।
‘दिलवाले दुलहनियाँ ले जाएंगे’मा शाहरुख़ अभिन’यमा त्यस्तो खुबी देखियो। जुन पहिले कहिल्यै देखिएको थिए। एक किसि’मको प्रेम थियो। संवेदनशीलता थियो। ओठमा अनौठो भाव थियो । संवाद बोल्ने तरिकामा नयाँपन थियो। एक नवयुवा:को आचरण थियो।
भारत नयाँ तरिका:ले परिवर्तन भइरहे:को थियो। धेरै भारतीय विदेश यात्रा गरिरहेका थिए। जहाँ नयाँ पिढी पश्चि:मा संस्कृति अपनाइरहेको थियो। परम्परा हराउन थालेको थियो। त्यहि समय शाहरुख एक सांके’तिक अनुहार बनेर आइपुगे।
त्यसपछि यश चोपडाको फिल्म ‘दिल तो पागल है’, सुभाष घईको फिल्म ‘परदेस’ र करण जौहर की फिल्म ‘कुछ कुछ होता है’मा फेरि ‘दिलवाले दुलह’निया ले जाएंगे’का जोडी शा’हरुख र काजल एकसाथ देखिए। – रातोपाटी
प्रतिकृया दिनुहोस्