Thursday, June 24

आज नेपालमा सुनचाँदीको भाउ घट्यो कि बढ्यो ? हेर्नुहोस्…

November 4, 2020 950

लामो समयदेखि लगा’तार उकालो लागेको सुनको मूल्य पछिल्लो समय क्रमिक रुपमा घट्न थालेको छ ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री हुन थालेप’छि मूल्य घट्न गएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको बिक्री ह्वात्तै बढेकाले डेढ महिनामा तोलामा १० हजार रुपैयाँ घटेको हो ।पछिल्लो समय सुन बिक्री गर्ने धेरै भएकाले मूल्य क्रमिक रुपमा गिरावट आएका’ले आगामी दिनमा अझै घट्ने देखिएको शाक्यले जानकारी दिए ।

तथापि नेपाली बजारमा बुधबा’र सुनको मुल्य बढेको छ । मंगलबार तोलामा ४ सय रुपैयाँले बढेको सुनको मुल्य आज ९ सय रुपैयाले बढेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारो’बार भएको नेपाल सुनचाँदी व्यवसायी महा’सङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्र’तितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाइ’एको छ ।

त्यस्तैगरी आज चाँदी’को मूल्य भने घटेको छ । आज चाँदी’को मूल्य ५ रुपैयाँले घटेर १ हजार २ सय ५ रुपैयाँमा कारो’बार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्