Thursday, June 24

पुण्य गौतम’लाई प्रह’रीले गर्यो पक्राउ, यस्तो छ कारण ! ( भिडियो सहित )

November 4, 2020 740

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्दै युट्यूव’मा प्रचार गर्ने पुण्य गौतमलाई प्र’हरीले प’क्राउ गरेको छ ।

नेपाली सेनाको निमन्त्रणामा आज नेपाल आईपुग्ने नरावणेलाई कालो झण्डा देखाउने ध’म्की दिएका गौतमलाई बौद्ध क्षेत्रबाट नियन्त्रणमा लिइएको महानगरीय प्र’हरी परिसर काठमाडौँका प्रमुख, एस’एसपी श्यामलाल ज्ञवा’लीले बताए ।

नरावणेको नेपाल भ्रमणलाई लक्षित गर्दै सुरक्षा व्यवस्था क’डा पारिरहेका बेला युट्यूव’मा भिडियो बनाएर प्रचार गरेका उनलाई नियन्त्र’णमा लिइएको ज्ञवालीले जानकारी दिए ।

नरावणे तीन दिनसम्म नेपाल रहँदा बि’हीबार नेपाली सेनाको मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गर्नेछन् । उनलाई राष्ट्रपति विद्या भण्डारीले मानार्थ सेनाध्यक्षबाट सम्मान गर्नेछिन् ।

नरावणेले भने बुधबारबाट हुने आफ्नो नेपाल भ्रम’णले दुई देशको सेना’बीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उनले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न पाउन लाग्दा निकै खुशी लागेको प्रति’क्रिया दिएका छन् ।नरावणेको नेपाल भ्रमण:लाई लक्षित गर्दै सुरक्षा तैनाथी बढाएको छ । नेपाल र भारतका सेना प्रमुखबीच मानार्थ महारथी’को सम्मान गर्ने परम्परा सन् १९५० पछि जारी छ । – खबर हब (फाइल फोटो)

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्