Thursday, June 24

आज कुन जिल्लामा कति जना संक्रमित भेटिए ? हेर्नुहोस् विवरण सहित

November 4, 2020 1121

नेपालमा कोरोना संक्र’मितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ। गत २४ घण्टामा मात्र ३ हजार ३ सय ९ जना संक्र’मित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यले जनाएको छ।

प्रदेश १ को इलाममा १, उदयपुरमा १३, खोटा’ङमा १, झापामा ६८, ताप्लेजुङ’मा १, धनकु’टामा ४, पाँचथरमा १५, भोज’पुरमा २, मोरङमा १ सय ७२, संखुवा’सभामा १ र सुनसरीमा १ सय ३० जनामा कोरोना भेटिए’को छ।

प्रदेश २ को धुनषामा २२, पर्सामा २, बारामा १३, महोत्तरीमा ९, रौतहटमा १२, सप्त’रीमा १०, सर्लाहीमा ४ र सिरहा’मा ८ जनामा कोरो’ना पाइएको छ।

बागमती प्रदेशको काठ:माडौंमा मात्र १ हजार ५ सय ७० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६६, चितवनमा ८८, दोलखा’मा १६, धादिङमा १५, नुवाकोटमा ६२, भक्तपुरमा १ सय १९ ज’नामा पुष्टी भएको छ,

मकवानपुरमा ४९, रसुवामा १, रामेछापमा ९, ललितपुरमा १ सय ८९, सिन्धुलीमा १४ र सिन्धुपाल्चोकमा १३ जनामा कोरो’ना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्ड:की प्रदेशको कास्कीमा १ सय ९८, गोरखामा १५, तनहुँमा २४, नवलपरासी पूर्वमा १८, पर्वतमा ३, म्याग्दीमा १५, लमजुङमा ७, बाग्लुङमा २ र स्याङ’जामा २३ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घा:खाँचीमा २७, कपि’लवस्तुमा ६, गुल्मीमा २, दाङमा ८, नलवपरासीमा १०, पाल्पामा १२, प्यूठानमा ९, बर्दियामा १९, बाँकेमा ४६ र रुपन्देही’मा १ सय १० जनामा को&रोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिको’टमा २, जुम्लामा ४, दैलेखमा ६, रुकुम पश्चिममा ६ र सुर्खेत’मा २ जनामा कोरोना पुष्टि भएको छ। सुदूरपश्चिमको अछाममा २, कञ्चनपुरमा १, कैलालीमा १८, डडेल्धुरामा ३, दार्चुलामा १, बझाङमा ६ र बैतडीमा ५ जनामा कोरोना भेटि’एको मन्त्रालयले जना’एको खबर नेपाल लाईभमा छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३८४४ जना कोरोना संक्र:मणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्र’मण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४४ हजार ९७८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पता’लबाट संक्र’मणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि मंगलबारको तथ्यांकअ’नुसार नेपालमा कोरोना संक्रम’णमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भा’इरसको संक्रमणका कारण मृ त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमा’उनेको संख्या १०३४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्