Sunday, June 4

सलमान खानले लाखौं कोशिस गर्दा पनि बचा’उन सकेनन् अभिनेता फराज खानलाई

November 4, 2020 3383

न्युरो’लोजिकल डि’सअडरका कारण भेन्टिले’टरमा उपचा’ररत बलिउड अभिनेता फराज खानको नि’धन भएको छ । भारतीय मिडियाका अनुसार उनको ४६ बर्षको उमेरमा उनको मृ’त्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

‘फरेब, पृथ्बी, मेहन्दी, ‘दुल्हन बनु मै तेरी, ‘दलिले फिर याद किया, ‘चाँद बुझ गया’ जस्ता सुपरहिट फिल्मका काम गरेका फराजको निधनले बलिउ’ड फिल्म उद्योग शो’कमा डु’बेको छ ।

उनको उ’पचारका लागि बलिउडका सुप’रस्टार सलमान खान, अभिनेत्री पूजा भट्ट लगायतका कला:कारहरुले सहयोग गरे पनि उ:नलाई बचा’उन सकेनन् ।

अभिने’त्री पूजा भट्टले उनको नि’धनमा शो’क ब्यक्त गरेकी थिइन् भने सलमा नको मद्दतका लागि अगाडि सरेका थिए । सलमानले अस्प’तालको ख’र्च ब्यहोरेका थिए ।

प्रतिकृया दिनुहोस्