Thursday, June 24

कोरोना संक्र’मणले आज नेपालमा अहिले सम्मकै धेरै जनाको मृ’त्यु…

November 4, 2020 1651

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरो’ना भा’इरसको संक्रमण पु’ष्टि भएको छ । योसँगै कोरोना संक्र’मितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका अनुसार हाल’सम्म कोरो’नाका सक्रिय संक्रमि’तको संख्या ३६९११ रहेको छ । यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा को’रोना संक्रमि’तको संख्या १ लाख ७९ हजार ६१४ थियो ।

पछिल्लो २४ घण्टामा थप ३८४४ जना को’रोना संक्रम’णमुक्त भएका छन् । योसँगै नेपा’लमा कोरोना संक्र:मण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४४ हजार ९७८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पता:लबाट संक्र’मणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि मंगलबा’रको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रम:णमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ रहेको थियो ।

नेपाल’मा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइ’रसको संक्रमणका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरो’नाले ज्या’न गुमाउनेको संख्या १०३४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्