Wednesday, November 29

कोरियाले नेपाली कामदारको भिषा ३० दिन थप गर्न सक्ने

March 19, 2020 1521

कोरिया’ले भिसा अवधि सकि’एका नेपाली श्रमि’कहरुको ३० दिन भिसा अवधि थप गर्न सक्ने को’रियास्थित नेपाली दूतावास’का श्रम काउन्स्‍लर डिल्ली राम बास्तोला’ले बताएका छन्।

नेपाल सरकारको उच्च समि’तिको निर्णयबाट तत्का’लका लागि नेपालीहरु’लाई आवाग’मनमा प्र’तिबन्ध लगाएसँगै कोरियाली सरकारले भिसा अवधि थप गर्न सक्ने काउन्स्‍लर बास्तो’लाले बताएका हुन्।

श्रम काउन्स्‍लर बास्तोलाले भने, ‘अध्यागमन कार्यालय गई नेपाल बन्देज भएको भन्ने कोरिया परराष्ट्र मन्त्राल’यको पत्र देखाएमा भिसा थप हुन सक्छ।’ थप जानका’रीका लागि अध्याग’मनमा सम्पर्क गर्न बास्तो’लाले सुझाएका छन्।

नेपाल सरकार’को निर्णयले यूरोप’का सबै मुलुक, पश्चिम एसियालगायत मलेसिया र खा’डी क्षेत्र’मा रहेका नेपालीहरु, इरान, टर्की, दक्षिण कोरिया, जापा’नबाट सोझै वा ट्रान्जिट हुँदै आउन प्र’तिबन्ध लगा’एको छ।
मार्च २० देखि अप्रिल १५ सम्म’का लागि सर’कारले प्र’तिबन्ध लगाएको हो। यो खबर नेपाल लाइभ डट कम मा छ ।

प्रतिकृया दिनुहोस्