मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयो’ग गर्नेछन । यात्रा सम्पन्न र सफ’लतम सिद्ध हुनेछ । सामा’जिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपका’रका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थान’मा बोली बिक्नेछ । पारिवारिक खु’सी मिल्नेछ । दिदीबहिनी र करकु’टुम्बले राम्रो सहयोग गर्ने छन । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपा’ईंको वाणि र व्यव’हारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – ‘तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आ’कर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जो’हो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहाय’ता गर्नेछन । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – गरेका प्रयास र उद्यममा निरा:शा भोग्नुपर्छ । परिवार’को कुनै स:दस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र मनो’रञ्जनका क्रममा निराशा भोग्नु पर्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन ला:लायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – बन्धुबान्धव र दाजुभाइले तपाईंका का’मधन्धामा सहयोग पुर्याउने छन । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यस’बाट प्रशंसित हुने अ’वसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुस’रण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आत्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयो’गीको मद्दतले सोचेजस्तै लाभ लिन सकिने छ । मातापिता वा कुनै मान्यज’नको सेवासु:श्रुषाका लागि खट्ने परिस्थिति छ । पेसा वा व्यवसा:यमा आबद्ध हुनुहुन्छ भने मिहिनेत र लगनशीलतामा कमी आउन नदिनु होला, नत्र सानो त्रुटि:का कारण काम बिग्रन सक्छ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – धा:र्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भा:वना छ । पारिवारिक समस्या:हरू हल हुनेछन । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । प:हिले गरेका क्रियाक:लापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । सामा:जिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – राम्रा र प्रसन्नताका समाचा:रहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी सम’स्याहरू देखिए पनि तिनले दैनि’कीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक म’तभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आ’वश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वा’दविवाद, छलफल र पढाइले’खाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्य’शाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहने छ । सोच्दै नसो’चेका कामहरू स’जिलै सम्पन्न हुनेछन । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – काम गर्दा आर्थिक, सामाजिक, व्याव:हारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन । कुनै झैझ’गडा, विवाद वा तर्क’वितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र अ’सन्तुष्टि बढ्ने छ । स्वास्थ्य’मा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आ’कर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आ’जको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तु’ष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षम’ता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विष’यमा आकर्षण देखाउने छन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – सानातिना पारिवारिक समस्यामा रुम’ल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथा:पि घरपरिवार, पारि:वारिक सुख, मान्यजनको सेवासु’श्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेह’रूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । यता घरै’मा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन । काममा विविध चुनौ’तीको सामना गर्नु पर्छ ।
प्रतिकृया दिनुहोस्