Thursday, June 24

आज कार्तिक २० गते बिहीबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्

November 5, 2020 822

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उ:द्योग तथा व्यापार व्यावसायमा ध्यान नदिदा घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहो:ला दुख पाइनेछ । दाजुभाई तथा छिमेकिको साथ नपाइने हुदा मन खिन्न रहनेछ । मुद्दा मामिला तथा प्र्रतिश्प’र्धामा तपार्ईँ:को पक्षमा निर्णय नआउदा मानशिक तनाव बढ्नेछ । बिद्यामा गरीएको लगानीबाट सन्तोषजनक नतिजा आउनेछ । प्रयण सम्बन्धमा चिसो’पन बढ्ने भएपनि अन्तत एक अर्का:लाई बुझ्दै अगाडि बढ्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलि:को प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपु:र्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खु’सी हुनेछ भने पति पत्नी विच मायाको डोरो कसि:लो भएर जानेछ । फेसेनेवल तथा विलाशी सामानको व्यापार व्यावसा:यबाट मनग्गे आम्दानी गर्न स’किनेछ । अध्ययन तथा अध्या’पनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मानसम्मान तथा इज्जत प्रतिष्ठामा आँच आउ:न सक्छ कामगर्दा सावधानि अपनाउनु होला । व्यापार व्यावसायमा नाँफा कमाउन निकै संघ:र्ष गर्नुपर्ला । आफन्तहरु तपार्ईँसँग टाडिनेछन् । पति पत्नी विच मनमुटाब बड्नेछ । राजनीति तथा समाजसे’वामा जनताको आ:लोचनात्मक समर्थन रह:नेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुदा मानशिक तनाव बढ्नेछ । प्रेममा धोका हुन सक्छ भने बिद्यामा प्रगती गर्न निकै मि’हिनेत गर्नुपर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने का:म गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आर्थिक व्यावस्था’पन तथा रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनु’होला सहि तरिकाले बाडफाड गर्न नसक्दा कामहरु थाती रहनेछन् । पैत्रिक धन तथा सम्पतीमा बिवाद आउने योग रहेकोछ भने दाजुभाईसँग काम गर्दा सा’मान्य मनमुटाव हुनेछ । पढाइ लेखा’इमा मन नजाने हुनाले नतिजा: अरुकै पोल्टोमा जानेछ । मायाप्रेमका कोपिलाहरु फक्रन नपाउने हुनाले मन दुखी हुनेछ । अरुकै प:छी लागेर हिड्नाले उपलव्धी नहुने तथा आफ्ना कामहरु थाती रहनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राज्य:बाट अनाबश्यक झै झमेला भोग्नु पर्नेछ भने सेवा प्रबाह गर्नेहरुले तपार्ईँको काम समयमा नगर्दिनाले महत्व:पुर्ण उ’पलव्धी गुम्न सक्छ । व्यापार व्याव:साय खस्केर जानेछ भने आम्दानीका स्रोतहरु साघुरा भएर जानेछन् । अध्यय:न अध्यापनमा मन नजाने हुना:ले उपलव्धी अरुकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य अविश्वास सिर्जना हुने योग रहेकोछ । आफ्नो धन सम्प’तीमा अरुले नै अधिकार जमान खोज्नेछन् ध्या:न दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसा:यमा लगानी गरी प्रशस्त आ:म्दानी गर्न सकिनेछ भने तपार्ईँको काम’मा आफन्त तथा शुभचिन्तक हरु’को सहयोग रहनेछ । माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथीको सहयो:गले राम्रा कामहरु सम्पा’दन हुनेछन् । प्रतिष्ठित काम गरी समाजमा नाम कमाउँन सकिनेछ । धा’र्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण ‘गर्ने अवसर जुर्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसा:यमा नाँफा कमाउँन बढिनै सं’घर्ष गर्नुप:र्नेछ । बैक तथा बित्तिय क्षेत्रमा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । का’मका सवालमा उठ्ने गोप्य कुराहरु बाहीर आ:उन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वासप्रश्वास तथा छाती सम्वन्धी समस्याले सताउने हुदा काम गर्न अप्ठ्या’रो महशुस हुनेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहे’कोछ । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचा’लन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) जीवन साथीको सहयोगले नाँफामुलक व्याव:साय सुरु गर्न सकिनेछ भने लामो दुरि’को व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । मानव निर्मित भौतिक सम्पती तथा विलासी सा:मान प्राप्त हुनेयोग रहे:कोछ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउदै आफन्त तथा गुरुहरुको नाक राख्न सकि’नेछ । माया प्रेममा रामाउन चाहने हरुले सँगै बसेर भलाकुसारि गर्न पाउने समय रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा नाँफा कमाउँन निकै नै समय दिनुपर्नेछ । घर परिवा’रमा आफन्त तथा पति: पत्नी बीच मनमुटा’व बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्व’न्धी समस्या आउन सक्छ । गोप्य कुरा’हरु बाहिर आउँने अधिक सम्भा’वना रहेकोछ । धन सम्पती तथा अचल सम्पती हराउन तथा लुटिन सक्छ सज’क रहनुहोला । न्यालयबाट हुने निर्णय’हरु तपार्ईँको पक्षमा नहुने हुनाले मुद्दा हारिने सम्भा’वना रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ का’म गर्ने जोस जागर बढेर आउनेछ । माया’प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्या’तित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमा’उन सकिनेछ । अध्य:यन अध्यापनमा अरुला’ई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आक’श्मिक धन तथा भौतिक सम्पती लाभ हुनेछ भने शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पहिलेका कमिक’मजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आ’फन्त तथा आमासँग सानो सानो कुरामा विवा’द बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछी परिनेछ । व्यापार व्यावसा’यमा समय दिएपनि खासै उपलव्धी हा’सील हुने छैन भने घर जग्गाको कारोबा’रबाट केहि मात्रामा लाभ लिन सकिनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

प्रतिकृया दिनुहोस्