Thursday, June 24

स्वास्थ्यको दृष्टिकोणले दूध र दहीमा कुन खानु राम्रो ? थाहा पाउनुहोस्..

November 5, 2020 6234

नेपाल मा दूध र दही दैनिक जीवन’मा धेरैले सेव’न गर्छन् । दुवैको सेवन स्वास्थ्य’का लागि फाइदा’जनक मानिन्छ । तर, दूध’भन्दा दही खानु स्वास्थ्य’का लागि लाभ’दायक मानिन्छ कमै’लाई थाहा छ । दूधलाई जमाएर अमि’लो बनाएर दही ब:नाइन्छ । यसमा भएका ब्याक्टेरि:याका कारण पाचन प्रक्रिया:लाई सहज बनाउँछ ।

दहीमा दूध’भन्दा बढी प्रोटीन, ल्याक्टोज, क्याल्सियम र अन्य धेरै भिटा’मिनहरू पाइने वैज्ञा’निकहरू बताउँछन् ।दहीमा भिटा’मिन ए र बी–१२ हुन्छ अनि क्या’ल्सियम पनि धेरै हुने हुँदा हाड र दाँत बलियो बनाउन यसले मद्दत गर्छ । साथै दहीमा हुने तत्वले अस्टियो’पोरोसिस जस्ता रोग’सँग ल’ड्न पनि सहयोग गर्छ ।

अर्को कुरा त दूध छिट्टो न’पच्ने हुँदा यसले क’ब्जियत तथा ग्या’स पैदा गर्छ । दही तुरन्तै पच्ने हुँदा खाना खाए’पछि दही लिँदा पाचन’प्रणालीलाई सहयोग पुग्छ । डाक्टर’हरूका अनुसार एक दिनमा २५० मिलि दही खानु सही हुन्छ । दिउँसो भोजनको सम’यमा दही पिउँदा पनि यसले फाइदा गर्छ ।

राति भने दही खानु स्वस्थ’कर मानिँदैन । अझ मा’सु खाएका बेला त बिर्सेर पनि दूध वा दही खानु हुँदैन । साथै बासी दही पनि स्वास्थ्यका लागि हानी’कारक हुन्छ । मधुमेह, रुघाखो’की, टन्सिल, दम र सास फेर्न समस्या भएकाहरूले पनि दही खानु हुँदैन । ख’बर हब

प्रतिकृया दिनुहोस्