Thursday, June 24

कोरोना संक्र’मण भए खोकी र ज्वरो भन्दा पहिले यी लक्षणहरु देखा पर्न सक्छन्….

November 5, 2020 3262

श्वास’प्रश्वासको अवस्थाका सबै लक्षण’हरू देखाउने भएकोले कोभि’ड १९ लाई सुरुमा निमो’निया जस्तो रोगको रूपमा सोचिएको थियो ।

तर, को’भिड को विषयमा विभिन्न अध्य’यन हरू हुँदै जाँदा यसले टाउको देखि पैताला सम्म सम्पूर्ण शरीर लाई असर गर्न सक्ने देखिएको हो । विभिन्न उमेर समूह, जाति र स्वा’स्थ्य अवस्थाका मानिस हरूमा भाइ रस पूर्णरूपमा विचित्र तरिका ले प्रकट भइ रहेको प्रष्ट देखिन्छ ।

कोरोना भाइ रसको संक्र मण घाँटी’मा खसखस, ज्वरो, खोकी र थकान बाट सुरु हुन सक्छ । तर, सबै मानिस हरूमा सधैं यस्तो हुन्छ भन्ने हुँदैन ।

अधिक व्यक्ति:हरूले संक्र मण पुष्टि हुन अगाडी ज्वरो र खो’कीभन्दा पनि टाउको दुख्ने, गन्ध वा स्वाद हराउनेसहितका लक्षण रिपोर्ट गर्दै आएका छन् । यी लक्षण हरूले कोभिड श्वास’प्रश्वासको रोग मात्र नभई यसले बिरामी’हरूमा सम्पूर्ण स्नायु प्रणा’लीमा आक्र’मण गर्ने देखाएको छ ।

न्युरोलोजी’को अन्नाल्समा प्र’काशित एक अध्ययन अनुसार सुख्खा खोकी, घाँटी खसखस वा ज्वरोबाहेक टाउको दुख्ने, रिँ’गटा लाग्ने, स्ट्रोक र सतर्कतामा कमी सहित न्यूरोलजिकल लक्षणहरू देखि’एको बिरामी हरूको संख्या बढी छ ।

यसका साथै बिरामी:हरूले गन्ध र स्वादको क्षति, ध्यान केन्द्रित गर्नमा कठिनाइ र मुर्छा पर्नु’लगायतका अन्य न्यूरो’लजिकल लक्षणहरू रिपोर्ट गरेको अध्ययन’का अन्वेषकहरूले बताएका छन् ।

कोभिडको बताइएका लक्षणहरू देखा पर्नुभन्दा पहिले देखिने न्यूरोलजिकल लक्षण हरूको बारेमा बुझ्न अन्वेषकहरूले उत्तर पश्चिमी मेडि’सिनका १९ कोरोना भाइ रस बिरामी’हरूको विश्लेषण गरेका थिए ।

नर्थवेस्टर्न युनि’वर्सिटी फेनबर्ग स्कूल अफ मेडि’सिनका न्यूरोलो:जी प्राध्यापक तथा अध्ययनका प्रमुख लेखक इगोर कोर:लनिकका अनुसार ज्वरो, खोकी वा श्वा’सप्रश्वास समस्याभन्दा पनि को:भिड संक्र’मण सुरुमा न्यूरो’लजिकल लक्षणहरूको साथ देखा पर्न सक्छ ।- कोशी अनला’ईन

प्रतिकृया दिनुहोस्