Sunday, June 4

दुई दिनदेखि हराइरहेका दाजु विजय र भाइ सङ्गम पौडेल मृ’तावस्थामा फेला परे

November 5, 2020 6028

दुई दिनदेखि हराइ रहेका दाजुभाइ मृ’तावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगर पालिका–२ का २६ वर्षीय विजय बाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृ’तावस्थामा फेला परेका हुन् ।

जिल्ला’प्रहरी कार्यालय नवलपुरका प्रमु’ख प्रह’री उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए । दुवै जनाको श’व बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फे’ला परेको हो ।

प्रह’री उपरीक्षक मल्लका अनुसार एक जनाको श’व खोलाको बाँधमा तैरिएको र अर्कोको श’व डुबेको अवस्थामा फेला परेको हो । दुई दिनदेखि हरा’इरहेका उनीहरुको खोजी गर्ने क्रममा मृ’तावस्थामा फेला परेको प्रहरी उप’रीक्षक मल्लले बताउनुभयो ।

मृ’त्युको कारणबारे अनुसन्धान भइ’रहेको उहाँले बताउनुभयो । विहान घरमा परिवार’सँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनिहरु हाल सम्म पनि सम्पर्कमा न’आएको आमा टेकमाया शर्मा’ले जानकारी दिनुभयो ।

दाजुु विजय एस’पीएम कलेजमा स्नातकतह तेस्रो वर्षमा अध्ययनरत छन भने भाई संगम सप्तगण्ड’की बहुमुखी कलेज भर’तपुरमा स्नातकतह प्रथम वर्षमा अध्यय’नरत रहेको परिवार’ले जनाएको ताजा खबरमा छ । (फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्