Monday, May 29

घट्यो सुनचाँदीको मूल्य, आज तोलाको कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्…

November 5, 2020 1358

पछिल्लो डेढ महिनाको अवधिमा बजा’रमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घ’टेको छ । अन्त’र्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको हो ।

लामो समयदेखि लगा’तार उकालो लागेको सुनको मूल्य पछिल्लो समय क्रमिक रुपमा घट्’न थालेको छ ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री हुन थालेप’छि मूल्य घट्न गएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको बि’क्री ह्वात्तै बढेकाले डेढ महिनामा तोलामा १० हजार रुपैयाँ घटेको हो । पछिल्लो समय सुन बिक्री गर्ने धेरै भएकाले मूल्य क्रमिक रुपमा गिरा’वट आएका’ले आगामी दिनमा अझै घट्ने देखिएको शाक्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय ब’जारमै सुनको मूल्य घट्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजार’मा पर्न गएको हो । कोराना भा इरसको कार’णले लगातार बढेको सु’नको मूल्य पछिल्लो समय अन्तर्रा’ष्ट्रिय बजारमा बिक्री बढी हुन थाले’पछि क्रमिक रुपमा घट्न थाले’को नेपाल सुनचाँदी व्यव’सायी महा’संघले जानकारी दिएको छ ।

नेपाली बजारमा बिहि’बार सुनको मुल्य घटे’को छ । बुधबार तोलामा ९६ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारो’बार भएको नेपाल सुनचाँदी व्यवसायी महासं’घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९५ हजार ७ रहेको छ । त्यस्तैगरी आज आज आज चाँदीको मूल्य प्रति’तोला १२१० रहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्