Thursday, June 1

कोरोना संक्र’मणबाट मृ’त्यु भइसकेका उम्मेदवारले पनि जिते चुनाव

November 5, 2020 1500

निर्वाचनको मतगणनाका क्रममा एक जना यस्ता उम्मेदवा’रले चुनाव जितेका छन् जसको अघिल्लो महिना को’रोना’भाइरस संक्रम’णका कारण मृ’त्यु भइसकेको छ ।

यो घट’ना अमेरिकाको हो । अक्टोबर महिनामा कोरोनाभाइरसका कारण मृ’त्यु भएका डेभिड अन्डलले नर्थ डाकोटाको राज्यस’भाका लागि चुनाब जितेको एन’बीसी न्यूजले जनाएको छ । उनको जितको मंगल’बार घोषणा गरिएको थियो ।

उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रि’पब्लिकनका उम्मे’दवार थिए । उनले यसअघि पनि निकै बलिया मानिएका डेमोक्रेट उम्मेद’वारलाई परा’जित गरेका थिए ।

मंगलबार उनी दोस्रो पटक निर्वा’चित भएका थिए । ८ औं जिल्लाबाट राज्यको हाउस अफ रिप्रेजेन्टे’टिभमा चुनाव जितेका उनी चुना’वपछि नति:जा घोषणा हुने समयमा भने जी:वित रहेनन् । – खब’र हब

प्रतिकृया दिनुहोस्