Friday, January 21

चर्चित गायक प्रमोद खरेलको जन्मदिन आज, कति वर्ष लागे उनी? हेर्नुहोस्

November 5, 2020 928

चर्चित गायक प्रमोद खरेलको आज जन्मदिन परेको छ । २०३६ कार्तिक २० गते जन्मिएका खरेल पछिल्लो समय’का निकै सफल गायक हुन् । जन्मदिनको अवस’रमा उन’लाई आज शुभकाम’नाको ओइरो लागेको छ । आज आफ्नो जन्म’दिन परेको बारे खरेलले सामा’जिक सञ्जाल फेसबुकमा पनि जान’कारी गराएका छन् ।

उनले तस्बिर शेयर गर्दै भनेका छन् – ‘आज कार्तिक २०, मेरो विशेष दिन, जन्म दिने सृष्टिकर्ता, यो जन्म लाइ सदिक्षा, आशीर्वाद, स्नेह र माया दिएर सार्थक बना’इदिनु हुने हजुरहरु सबै प्रति नमन’

नेपाली सांगीतिक क्षेत्रमा एक बहुप्रतिभा’शाली गायकको रुपमा चिनिएका प्रमोद खरेलले हाल’सम्म २००० भन्दा बढी गीतहरू गाइसकेका छन् ।

उनले सरगर’माथा म्युजिक अवार्ड २०७५ मा स’र्वोत्कृष्ट गायक आधुनिक विधाबाट अवार्ड समेत प्राप्त गरेका थिए । गायक खरेलले द भ्वाइस अफ नेपालको कोच’को रुपमा पनि काम गरि’रहेका छन् । क्यानाडा नेपाल

प्रतिकृया दिनुहोस्