Sunday, September 24

अनमोल केसी र सुहानाको चर्चित फिल्म ‘ए मेरो हजुर ३’ युट्युवमा (फ्लिम सहित हेर्नुहोस्)

November 5, 2020 5319

चर्चित अभिनेता अनमोल केसी र नायिका सुहाना थापा अभिनित फिल्म ए मेरो हजुर युट्युवमा रिलिज गरिए’को छ । गत वर्ष हलमा रिलिज भएको यो फिल्म दिपाव’लीको अवसर पारेर युट्युब’मार्फत सार्वजनिक गरिए’को निर्माण यूनिटले जनाएको छ ।

राम्रो व्यापार गर्न सफल भएको तर समिक्ष’कहरुले खासै नरुचाएको चलचि’त्रमा अनमोल र सुहा:नाका अलावा सलोन बस्नेत’को पनि शीर्ष भूमिका छ ।

कुनै समयकी लोकप्रिय नायि:का झरना थापा निर्देशित यो फिल्ममा सुनील थापा:को लगानी रहेको छ । छोरी सुहानालाई डेब्यू गराएर झरना र सुनिले सेफ ल्याण्डिगं गर्न सफल यो चलचि’त्रमा अनमोलले सुपरस्टा’रको भूमिका निभाएका छन् भने सुहाना फ्यान:को भूमिकामा छिन् ।

यसको सफलता’सँगै अनमोल र सुहानालाई लिएर निर्दे’शक झरना थापा नयाँ फिल्म ‘ए मेरो हजुर ४’ को निर्देशनमा जु’टेको भएता पनि को’रोना कहर’को मारमा छायांकन परेको खबर छ ।

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्