Sunday, June 4

भोलि कार्तिक २१ गते शुक्रबारको राशिफल हेर्नुहोस्

November 5, 2020 1475

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन÷दिन स’किने दिन छ । उद्योग तथा बन्दव्या’पारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाए’को धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो सम’स्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपाल’नको क्षेत्रमा राम्रो मुना’फा आर्जन गर्न सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – भौतिक साधन जुट्नेछन र दिगो फा’इदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्रा’को प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफल’ता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगा’उन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – पारिवा’रिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढा’उनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अव’सर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफल’ता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन । उचित काम’मा सही निर्णय लिन सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – अप्रिय समा’चारले दुःखी तुल्याउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ, त्यस्तै बन्दव्यापार र रोजगारीका क्षेत्रमा पनि सोचेको फाइदा उठ्ने सम्भावना छैन । नयाँ योजना कार्यान्वय’नमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठा’उन नसकिएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन भने गरेका काम:बाट प्रशस्त लाभ हुनेछ । व्यापा’रमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । उठ्नुपर्ने रकम हा:तलागी हुने समय छ । पितृधनला’ई उपयोग गर्न सकिने छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन । आ’र्थिक लाभ नहुने कामको: जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन नसकिएला । व्यापारमा पनि कमै फाइ’दा हुनेछ । तर निरन्तरको कर्मशील’ताका कारण रोजगारी र बन्दव्यापारको क्षेत्रबाट प्रशस्त फाइदा जुटाउन सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनु हुनेछ । रो’किएका काम सम्पादन हुनेछन । घरायसी सुख:को अनुभूति हुनेछ । साथीभाइसित भेट:घाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –सा’नातिना घरेलु काममै अल्मलिएर समय व्यतीत हुनसक्छ, सचेत रहनु होला । काममा केही चुनौ’ती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो सम’यमा साथ दिनाले चुनौ’तीहरूलाई पार लगाउन सकिने छ । गोप्य रहस्य पत्ता लाग्नेछन भने नसोचेको धन लाभ हुन सक्छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –मन फुरु’ङ्ग हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहने छ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । मनग्ये धनला:भ हुनेछ । व्यव’सायको सिलसिलामा रमा’इलो यात्रा हुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार–व्यवसायमा लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बु’द्धिमानी हुनेछ । तर्क र बहसमा पक’ड भएको राम्रो दिन छ, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्न:बाधा हटाउन सकिने छ । व्यावसायिक काममा सामान्य फा:इदा उठाउन सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिला’उनेछन । विभिन्न उप:हार प्राप्त हुने समय छ । सहयो’गीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापा’रमा विशेष फा’इदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आत्मबल दह्रो बनाउनु पर्छ, सोचेको काममा विजय प्राप्त हुनेछ । विग’तमा दिएको वचन पूरा गरिने छ । कुनै महत्वा’काङ्क्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिंड्नु राम्रो हुनेछ । पशुधन र जमि’नबाट सामान्य लाभ हुनेछ । परिवार’मा आमाको माध्यम’बाट काम बन्न सक्छ । टाढिएका साथीभाइ नजिकिने छन । पारिवारिक भेटघाटको समय छ ।

प्रतिकृया दिनुहोस्