Thursday, June 1

आज कार्तिक २१ गते शुक्रबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्…

November 6, 2020 1544

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बिहानको समय राम्रो रहेकोले पारिवारिक मा’होलामा जमघट भाई मिष्टान्न भोजन गर्ने अवसर जुर्नेछ । दिउसो:का समय मध्ययम रहेकोले व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिकी प्रभावित हुनेछ । छोटो तथा ला:मो दुरिको यात्रा हुँने भएपनि बाटामा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । माया प्रेममा बिवाद हुँने तथा अबिश्वास बढ्दा केहि समयको ला:गि टाडिनु पर्ने अवस्था आउँन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बोलेर गर्ने कुनै पनि पेशा त:था व्यावसायमा लगानि गर्दा म’नग्गे आम्दानि हुनेछ । गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेज’स्तो नतिजाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो जम’घट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रज’हरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

नयाँ प्रबिधिको प्रयो:ग मार्फत नया ज्ञान सिक्ने समय रहे’कोछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा सवा:रि साधन प्राप्तीको गति:लो योग रहेकोछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ । समाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु अरु सामु लैजान सकिनेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित काम:हरु हुनेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिहानको समय राम्रो रहेकोले व्यापार व्याव:सायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्या’पनमा मन जाने हुँनाले न:तिजा आफैतिर ल्याउँन सकि’नेछ । दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

दाजुभाई तथा बुवाबाट आर्थिक सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्याव:सायबाट मनग्ने आम्दानि हुनेछ भने आम्दा’निका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा गर्न बढिनै समय मेहनेत गर्नु:पर्नेछ । माया प्रेममा एक अर्का’लाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनुपर्ने बाध्यता आउँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिहानको समय राम्रो रहेकोले व्यापार व्याव’सायमा लगानी गरि मनग्गे धन आर्जन ग:र्न सकिनेछ । अध्ययनमा प्रगति गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट आम्दानि भन्दा खर्च अधिक हुँने हुँनाले दैनिकी गुजार गर्न असजि:लो महशुष हुनेछ । समाजमा जनताको काम गर्ने सवालमा केहि गल्ती हुँने हुँनाले गम्भिरता पुर्वक काम:हरु गर्नुहोला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दि:रको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ । नया काम पाउने तथा नोकरिमा मान सम्मान पाईने योग रहेको:छ । खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सरकारि जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भा:वना रहेकोछ । ठुलाबढा तथा बिशिष्ट व्याक्तिहरुको आशिर्वाद पाईने हुदा मन प्रशन्न हु:नेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा दिदिबहि:नीसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा वि’लाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारीक यात्रा हुनेछ । पढाई लेखा:ईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना सम:स्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय ख’र्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिच’को सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेकोछ । पारिवा’रिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अव’रि प्राप्त हुनेछ । एक’ल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकि:नेछ भने उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । उपहार प्राप्तीको योग रहेकोछ । मध्यान्ह:बाट हुलमुलमा बिवादमा फस्ने’ योग रहेकोछ ध्यान दिनुहोला । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने’छन् । आर्थिक रुपमा केहि कमजोरी भएको महशुष हुनेछ । पुराना रोग तथा समस्या हरु पुन:ह बल्झिन सक्छ ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बिहानको समय मध्ययम रहेकोले घरेलु तथा अन्य समस्या’ले सताउनेछ । आफन्त तथा घर भित्रकै मानिस सँग मनमुटाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला । मध्यान्हबाट स:मय राम्रो रहेकोले सवा:रि साधन तथा भौतिक सम्पति लाभ हुँने तथा चिठ्ठा पर्ने योग रहेकोछ । व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिने हुँनाले अन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिहानको समय राम्रो रहेकोले आफ्नो रुचिको बिष:यमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छि:मेकि तथा सहयो’गिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जाने’छ । मध्यान्हबाट समय मध्ययम रहेकोले आमा तथा आफन्तसँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले स:मस्या आउन सक्छ । सवा:रि साधन तथा टेक्निकल क्षेत्र:सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला

प्रतिकृया दिनुहोस्