Sunday, June 4

ड्युटी सकेर कोठामा फर्कने क्रममा दुर्घट’नामा परि एक नेपाली युवकको मृ’त्यु

November 6, 2020 3002

कुवेतमा सडक दुर्घ’टनामा परेर एक नेपाली युवकको मृ’त्यु भएको छ। सडक दुर्घट’नामा बारेकोट गाऊँपालिका-४ जाज’रकोटका ३२ वर्षीय दिपक सिंह ठकुरीको मृ’त्यु भएको हो।

मृत”क ठकुरी विगत ३ वर्षदेखि कुवेतको सीजीजीसी कम्पनी’मा काम गर्दे आएका थिए। उक्त कम्पनीमा कार्यरत यम’राज छिनालका अनुसार उनलाई सडक पार(क्रस) गर्ने क्रममा विपरि’त दिशाबाट आएको माल’वाहक गा’डीले ठक्क’र दिएको थियो।

रात्री(नाइट) ड्युटी सकेर आवासमा फर्किने क्रममा बुध’वार विहान करिव ४ बजे उनलाई टिप्पर गाडीले ठक्क’र दिएको थियो। ऊनका नेपालमा एक ६ वर्षीया छोरी, ४ वर्षीय एक छोरा र श्री’मती छन्।

घ’टनाबारे कम्प’नीले कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ भने, दूतावासले पनि कम्पनीसँग समन्वय गरेर उनको श’वलाई नेपाल पठाउने प्रक्रिया अघि ब’ढाइने जनाएको छ। ताजाखबर

प्रतिकृया दिनुहोस्