केही दिन अघिदेखि हराएका दुई दाजुभाइ मृ’त अवस्थामा फेला परेपछि प्र’हरी ले घ:टना को अ’नुसनधान सुरु गरेको छ । नवलपरासी नवलपुरको गैँडा’कोट नगरपालिका –२ का २६ वर्षीय विजय बाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुध’बार साँझ मृ’त अवस्थामा फेला परेका थिए ।
दाजु विजयको डेढ महिनाअघि मात्र बिहे सम्पन्न भएको थियो । श्रीमा’नको बारेमा राम्रोसंग बुझ्नपनि न’पाउँदै कलिलै उमेरमा विजयको श्रीमतिको सिन्दुर पुछिए’को छ।
प्रह रीले दुई जनाको श’व फेला पारेको भए’पनि उक्त घट’ना स्थलमा ३ वटा क’ट्टु फेला परेपछि घ’टना रहस्य मय भएको भन्दै परिवारका सदस्य हरुले घ’टनाको शुष्म तरिकाले अनु’सन्धानको माग गरेका छन्। निकै अप्ठे’रो ठाउँमा रहेको पोख’रीमा दुई जना मात्र जान न’सक्ने भन्दै उनीहरुको कसैले ज्यान लिएको हुनसक्ने आशं’का परिवारको छ ।
जिल्ला प्र’हरी कार्यालय नवलपुरका प्रमुख प्र’हरी उपरीक्षक प्रकाश मल्लकाअनुसार सोमबार बिहानदेखि उनीहरू हराए’का थिए । दुवै जनाको श’व बुधबार साँझ करिब ७ बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँध’मा फेला परेको थियो ।
प्र’हरी उपरीक्षक मल्लकाअनुसार एकजनाको श’व खोलाको बाँध’मा तैरिएको र अर्कोको श’व डु’बेको अवस्थामा फेला परेको हो । दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृ’त अवस्थामा फेला परेको प्रह’री उपरीक्षक मल्लले बताए ।

उनीहरूको निधन’को कारणबारे अ’नुसन्धान भइरहेको बताए । विहान घरमा परिवार सँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्के’का उनिहरु सम्प’र्कमा नआएको आमा टेकमाया शर्माले जानकारी दिए ।
दाजु विजय एसपीएम कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत र भाई संगम सप्तगण्डकी बहुमुखी कलेज भरतपुरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत रहेको परिवार ले जनाएको छ ।
त्यस्तै उनी हरु घर बाट बाहिर निस्किए पछि बाटोमा हिँड्दै गरेको सी सि टिभि फुटेज पनि सार्वजनिक भएको छ । उक्त भिडियोमा २ दाजु भाई सामान्य तरिकाले बाटोमा हिँड्दै गरेको देख्न सकिन्छ ।
उनीहरू एक अर्कोको हात समाएर हिँडे जस्तो देखिन्छ । दुवै जनाले कट्टु र टी शर्ट मा हिँडिरहेको उक्त फूटेजमा देखिन्छ। उक्त फुटेज सहित संपूर्ण जानकारी यो भिडियोमा हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्