Sunday, June 4

दुःखद खबर – सवारी दुर्घ’टनामा परी नेपालमा एकैदिन ६ जनाको मृ’त्यु

November 6, 2020 1318

देशभरका विभिन्न स्थानमा भएको सवारी दुर्घट’नामा परी ६ जनाको मृ’त्यु भएको छ । नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित सडक’मा भएको दुर्घट’नामा परी चालक र सहचालकको मृ’त्यु भएको छ । 

बिहीबार दिउँसो प्रदेश २–०३–००१ क ००७५ नम्बरको टिपर अनि’यन्त्रित भई करिब ३ सय मिटर तल खसेर दु र्घटना हुँदा टिपर चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरि थापा र सह चालक सोही स्थान बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घट’नास्थलमै मृ’त्यु भएको हो ।

यसैगरी, पाल्पा जिल्लाको रम्भा गाउँ पालिका–४ रक्सास्थित राम प्रसाद खनालको खेतमा लु.३ त ९८१२ नम्बरको ट्याक्टरले माथागढी गाउँपालिका–४ ज्यामिरे बस्ने ६६ वर्षीय टिका बहादुर जिसीलाई
बिहीबार बिहान ठक्क’र दिँदा घ’टनास्थलमै मृ त्यु भएको छ । ट्याक्टर चाल’कलाई प्र हरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, धादिङ जिल्लाको थाक्रे गाउँपालिका–१ खहेरघा’रीस्थित सडकमा ना.५ ख ५७२१ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर बिहीबार बिहान दुर्घट’ना हुँदा ट्रक चालक पर्सा वीरगंज महानग’रपालिका–३१ बस्ने ३४ वर्षीय शेख अलि अख्तरको मृ त्यु भएको छ ।

दुर्घ’टनामा गम्भी’र घा इते भएका अख्तरको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृ त्यु भएको हो । साथै दुर्घट नामा घाइ:ते भएका अन्य ट्रक’मा सवार २ जनाको सोही अस्पतालमा उप’चार भईरहेको छ ।

यता, बाँके जिल्लाको कोहलपुर नगरपालिका–३ मैटहवा चोकस्थित सडकमा भे.१ त ५८७५ नम्बरको ट्याक्ट’रले भे.४ प ६३५३ नम्बरको मोटरसा’इकललाई साँझ ठक्क’र दिँदा मोट’रसाइकल चालक बैजनाथ गाउँपालिका–२ बस्ने २५ वर्षीय नरेश थारुको मृ त्यु भएको छ ।

ठक्करबाट गम्भी’र घा इते भएका नरेशको मेडिकल कलेज कोहलपुरमा उपचा’रको क्रममा मृ’त्यु भएको हो । दुबै सवारी साधन र ट्याक्टर चालकलाई प्र’हरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, मोरङको सुन्दरहरैचा नगर’पालिका(८ चिउरा मिलस्थित सडकमा को.३ त १३ नम्बरको ट्याक्टर र को. १६ प ४८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्क’र खाई बिहीबार दिउँसो दु र्घटना हुँदा मोटरसाइकल चालक सोही नगर’पालिका–१ बस्ने ७० वर्षीय चन्द्र कार्कीको मृ त्यु भएको छ ।

ठक्कर:बाट गम्भीर घा’इते भएका कार्कीको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृ’त्यु भएको हो । साथै दु’र्घटनामा घा’इते भएका मोटर’साइकलमा सवार १ जनाको सोही अस्पतालमा उप चार भइरहेको छ ।

दुबै सवारी साधन र ट्याक्टर चाल’कलाई प्रह’रीले नियन्त्र’णमा लिएको छ । दुर्घ टनाका सम्बन्धमा स्थानीय प्र हरीले थप अनु सन्धान गरिरहेको छ । रातोपाटीबाट (फाईल फोटो)

प्रतिकृया दिनुहोस्