Sunday, June 4

साउदी अरबमा रहेर काम गरिरहेका यी नेपालीलाई आयो खुशीको खबर

November 6, 2020 1068

साउदी सर’कारले १२ सय १७ जना नेपाली श्रमिक’लाई स्वदेश फर्कने बहिर्गमन भिसा दिए’को छ । साउदी’मा रहेको नेपाली दूतावासको अनुरो’धमा साउदी सरका’रले आवासीय अनुमति अ’कामा नबनाइएका वा नवीकरण नगरि’एका कारण स्वदेश फ’र्कन चाहिने बहिर्ग’मन भिसा नपाएका नेपाली श्रमिकलाई बहि’र्गमन भिसा दिएको हो ।

साउ’दीमा कार्यरत नेपाली’लाई स्वदेश फर्कनका लागि अनिवार्य रुपमा बहिर्ग:मन भिसा आवश्यक पर्छ । सन् २०२१ को मार्च १४ देखि भने स्वदेश फर्कंदा श्रमि:कले रोजगार’दाताको अनुमति बिना नै स्वदेश फर्कन पाउनेछन् ।

अहिले बहिर्ग’मन भिसा नहुँदा स्वदेश फर्कन स’मस्या परेका श्रमिकले साउदीमा रहेको नेपाली दूतावा’समा निवेदन दिन सक्छन् । तर दूतावासमा निवे’दन दिँदा अकामाको म्याद रहे नरहेको बा’रेमा स्पष्ट बुझेर मात्र दूतावासमा पठाउन अनुरोध गरेको छ ।

अकामाको म्याद सकिएको र कम्प:नीले एक्जिट नलगा:इदिएको भएमा वा आफ्नो अ:कामाको म्याद रहँदै कम्पनीले हुरुब(भागेको) भनी जानकारी गराएको अवस्था:मा मात्र पासपोर्ट र अकामाको फोटो खिची दू’तावासमा बहिर्गमन भिसाका लागि निवेदन दिन आग्र:ह गरिएको छ ।

कुनै मुद्दा लागे’को भएमा त्यो मुद्दा सल्टिएपछि मात्र बहि’र्गमन भिसाका लागि निवेदन दिनुपर्छ । साउदी सरका’रले बहिर्गमन भिसा दिएको दुई महिना अर्थात ६० दिनभित्र स्व’देश फर्कन पर्छ । – उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्