मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेकोbछ । मान्यजनको स्वास्थमा सामान्य तना’व उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यका श्रेत्रमा सामान्य ढिलाईको सम्भावना रहेको’छ । सवारी साधनको प्रयो’गमा साबधानी अपनाउनु पर्नेछ । जिवन साथीको सहयोग’मा जटिल कार्य सम्पादीत रहनेछन ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आय आर्जनका निम्ती अधिक श्रम तथा यात्रा गर्नु पर्ने समय रहेकोछ । मित्रजन तथा दाजुभाई बि’चको सम्बन्ध’मा सा’मान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजन हरुको साथ सहयोग मनग्य प्राप्तहुनेछ । मान प्रतिष्ठा’मा सामान्य आचँ आउन सक्ने सम्भाब’ना रहे’कोछ । यात्राका क्रममा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभा’गीता जना’उने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ । बाणीमा अस्थीरता छाउ’नाले नजिकका आफन्त’जनहरु सगँको सम्बन्धमा तनाब उत्पन्न हुन स’क्नेछ । स्वास्थ’मा सामान्य सम’स्या उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रह’नेछ । ब्यपार ब्यवसाय’का क्षेत्रमा समय उत्तम रहेकोछ । स्वास्थ क्षेत्रमा सा’मान्य सुधार रहनेछ । रोकिएर रहेका कार्य सम्पा’दित हुनाले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोगमा अधुरा’कार्यहरु सम्पादित रहनेछन । अध्यन अध्या’पनमा समय मध्यम रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन त’नाब पूर्ण ब्यतित रहला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा स’जग रहनु होला । स्वास्थमा देखिएको स’मस्याका कारण सा’मान्य खर्चको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्ति’हरुको बिश्वासमा नपर्नु होला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ । अध्यन अध्यान’पनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । शुभ चिन्तक’हरुको बृद्यि हुनेछन । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम प्रति’फल प्राप्त रहनेछ । बोलि’का कारण आफन्त जनहरु सगँ तनाब उत्पन्न हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सभासम्मेलन जन्य कार्यमा सहगा’यीता साथै सामान्य मान प्रतिष्ठा प्राप्ती’को योग रहेकोछ । कार्यप्रतिको लगन सिलता’मा बृद्यि हुनेछ । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहे’कोछ । मानसिक चन्चल’ताले सताउनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्य थालनिमा साबधान अपनाउनु होला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्य सम्पादनको श्रेय गैर ब्यतित्व हरुले प्राप्त गर्नेछन । नजि’कका मित्रजन हरुbसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । परिवारका सदस्य हरु सगँको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) स्वास्थ सम्बन्धी स’मस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झ’ट उत्पन्न हुन सक्नेछ । खान पानका क्षेत्रमा बिशेष सजग रहनु होला । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । गैर ब्यक्तित्व हरुका कारण कार्य क्षेत्रमा सामान्य दवावको सामना गर्नुपर्ने सम्भाबना रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्ध’मा सामान्य ख’राबी उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । ब्यापा’र ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । अध्यन अध्यापन मध्यम रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) तपाईको द्वारा सम्पादित कार्यमा त्रुटि देखाउने’हरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्य’क खर्चको सम्भाब’ना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । सामाजीक कार्यका क्षेत्र’मा जुट्ने बिशेष समय रहेकोछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बौधिक ब्यत्तित्वह’रुको साथ सहयोगमा दिर्ध’कालिन आम्दानिका श्रोतहरु फेला पर्नेछन । अध्यन अध्यापन’का क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकि’नेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ ।
प्रतिकृया दिनुहोस्