Monday, May 29

कृष्ण कंडेलसँग दोहोरी चलेपछि आइन् ७ वर्षिय रबिना र आयुसा, भयो यस्तो रमाइलो (भिडियो सहित)

November 7, 2020 1256

सम्पूर्ण नेपालीहरूको मन मनमा बस्न सफल इन्द्रेणी कार्यक्रममा सबैको धन्यावा:दको पात्र भएको छ । यस कार्यक्र:मका संचालक कृष्ण कंडेल तथा इन्द्रेणी परिवार सम्पुर्ण रात दिन दु: खी बिरामी:को सेवामा समर्पित रहेको छ ।

यसको फल स्वरुप आज सबैले इन्द्रे:णी कार्यक्र:मलाई भगवान सरह धन्यवाद दिइरहे:का छन् । लोक संस्कृतिको संरक्षण’मा एक दशक देखिको आफ्नो यात्रालाई निरन्त:रता दिदैं जनताको सेवामा समर्पित रहेको छ ।

सो कार्यक्रम साहारा बिहिनको साहार बन्दैं उपचा’र नपाएर अकालमै जीवन र मृत्यु को दोसांधमा बाचिरहेका तिनै दु खी गरीबको आलो घाउमा मलम लगाउन सधैं निरन्तर परिरहेको छ

इन्द्रेणी:को चर्चा सर्बत्र छ सोहि क्र:ममा नया कलाका’रहरुको जन्म पनि पछिल्लो समय निकै हुन थालेको छ,यसैले होला सा’नी नानीहरुको आगमन इन्द्रेणीमा दिन प्रति’दिन हुन थालेको छ। आज फेरी सानी नानि रबिना इन्द्रेणीमा दोहोरी खेलेर तहल्का पिट्न पुगेकी छिन।

इन्द्रेणीको बिशेष कार्यक्रम:मा रबिना र आयुसा संगै मिलन र कृष्ण कंडेल बीच एकसाथ दोहोरी चले संगै सबैले उनी’हरु बिचको दोहोरीलाई बिशेष रुपमा लिएका छन। सोहि क्रम:मा इन्द्रेणी सकिए संगै कृष्ण कंडेल सहितको टिम मिडियामा देखिएका हुन्। कस्तो रहयो इन्द्रे’णी दोहोरी हेरौ :

प्रतिकृया दिनुहोस्