कोरोना भाइरस सङ्क्र’मित भएपछि अस्पता’ल भर्ना भएका कला’कार मनोज गजुरे’लको स्वास्थ्य अवस्थामा सु’धार आएको छ । शुक्रबार राति अस्पता’ल बाटै फेस बुकमा स्टाटस लेखेर उहाँले आफू लाई निकै सुधार भएको बताउनुभएको हो ।
‘आराम छु, आराम को कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद’ गजुरेलले फेसबुकमा लेख्नुभएको छ ।
कोरो’ना सङ्क्र:मण पछि होम आइ’सोलेशनमा बसेका गजुरेलको स्वास्थ्यमा कठिनाइ आएपछि बुधबार सशस्त्र प्र’हरी अस्प’ताल बलम्बुमा भर्ना गरिएको थियो । उहाँलाई अक्सि’जनको कमी भएको र फोक्सोमा सङ्क्र’मण देखिएको डाक्टर’हरुले बताएका छन् ।
कलाकार गजुरेलले गएको १० गते आफू कोरोना सङ्क्र:मित भएको फेसबुक’मार्फत सार्वजनिक गर्नुभएको थियो। उहाँले घरमै आ’इसोलेशनमा बसेर घरेलु उप’चार गरिरहेको पनि जानकारी गराउनुभएको थियो ।
चार दिनअघि पनि उहाँले फेसबुक स्टाटस लेखेर अझै पूर्ण सुधार नभइसकेको र शरीरले फरक-फरक क्रिया – प्रति’क्रिया देखाइरहेको उल्लेख गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्