Monday, May 29

बुहारीको मेरै हातले बिहे गरिदिन्छु, छाेरालाई यस्तो समस्या थियो – मृ’तकका बुवा (भिडियो सहित)

November 7, 2020 6214

नवलपरासी घटनामा परिवारका सदस्यले सीसीटीभी पनि हेरेका छन् । केही परसम्म दुई दाजुभाई हात समातेरै हिडेको देखेको बुवाले बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृ’ता वस्थामा फेला परेका हुन् । दाजु विजयको डेढ महिना अघि मात्र विवाह भएको थियो ।

मृ’तकका बुवा

ठुलो छोरा केही समय अघि डिप्रेशनमा गएका थिए । उनले डिप्रेशनको पनि औषधि खाने गरेका बुवाले बताएका छन् । डाक्टर बन्न चाहेका थिए छोराले तर छोराको चाहना पैसाको अभा’वका कारण पुरा गर्न नसकेको बुवाको भनाई छ ।

उनलाई राँचि पनि लगिएको थियो । दुई महि’नामा छोरा निको भएको बुवाको भनाई छ । तर उनले औषधि भने खा’इरहेका थिए । घरमा हुँदा उनले आफुले खाने गरेको औष’धि पनि सोधेर मात्र खाने गरेका थिए । सबै कुरा सोधेर गर्ने गरेका छोरा त्यती टाढा किन र कसरी गए भन्ने कुरामा भने बुवा’लाई शंका छ ।

सन्तोष देउजा २ दाजु भाइको बुवा संग कुरा गर्दै

कान्छो छोरा बाहिर पनि नजाने स्वभावको थियो, बुवा भन्छन्, जेठो छोरा पनि पुरै निको भएको थियो । जेठो छोराको प्रेम विवाह भएको बुवाको भनाई छ ।

बुहारी विवाह भएको दुई महिना नहुँदै एक्लि’एपछि परिवारमा त्यो चि’न्ता पनि थपिएको छ । वुहारी’को परिवारलाई पनि छोराले औ’षधि खाने गरेको बारेमा जान’कारी दिएको बुवाको भनाई छ ।

बुहारी र उनको परिवार’को राजिखुसीमै विवाह गरिदिएको उनको भनाई छ । ६ महिना अघि मात्र यो घर’वाट अर्को श’व पनि उठेको थियो । दुई युवाको हजुरवुवाको असारमा नि’धन भएको थियो । – ताजा खबर
भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्