Friday, June 9

हेर्नुहोस्: पेट मिची’मिची हसाउने ‘सक्किगोनि’ को २७ औं नयाँ भाग ( भिडियो)

March 19, 2020 2909

नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकपि्र’य टेलिश्रृंखला ‘भद्रगोल’ बाट कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को टिम अलग भ’एपछि धेरै दर्शकहरुले खल्लो मानेका थिए ।

तर, त्यही टिमले नयाँ नाम’मा नेपाल टेलिभिजन’बाटै अर्को कमेडी सिरि’यल सुरु गरेपछि दर्शकले उक्त टेलिश्रृंखला रुचाए’का  छन् ।

जिग्री-पाँडेको समुहले निर्माण गरेको ‘सक्किगोनी’ को २६ औं भाग बिहीबार बेलुकी प्रशार’ण भयो ।सक्किगोनी’मा देखा’इएको गाउँ नयाँ भए पनि पात्रह’रु सबै पुरानै हुन् ।

साथै यसअघि भद्रगो’लबाट बाहि’रिएका कला’कार सीपी पुडासैनी (धतुरे) र शंकर आचार्य (वरिष्ठे) ले पुनराग’मन गरेका छन् । कलाका’रहरुको भीड धेरै भएका’ले पहिलो एपिसो’डमा सबैले स्थान पाएका थिएनन् ।

पहिलो एपि’सोड पाँडे र धतुरेमाथि बढी केन्द्रित थियो । साथै नयाँ कलाकार मुन्नी प्रियना आचार्य (मुन्नी) लाई पनि हाइ’लाइट गरिएको थियो ।भद्रगोल’का पछिल्ला दुई एपिसोडमा मात्र अभिनय गरेकी मुन्नी सामा’जिक सञ्जालमा च’र्चित बनेकी थिइन् ।

टेलिश्रृंखलामा कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’, सागर लम्साल ‘बले’, गोविन्द कोइराला ‘जइन्ते’, हरि निरौला ‘कक्रोज’, रक्षा श्रेष्ठ, दिपक आचार्य’लगायतका कला’कारको अभिनय रहेकाेछ।

सक्किगोनी यहि असोज २ गतेदेखि नेपाल टेलिभि’जन र युट्युवमा प्रसारण भइरहेको छ। हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्