Sunday, June 4

२ छोराको मृ’त्युले आमाको यस्तो छ हालत, तिहारको मुखमा दिदीले २ भाईलाइ गुमाउदा… (भिडियो सहित)

November 7, 2020 3153

नवलपरासीका भएको एक घ’टनाले सबैलाई चकित् बनाएको छ । परिवारका सदस्यले एकै पटक दुई जवान छोरा गुमा’एका छन् ।

नवलपरासी नवलपुर’को गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विज’यबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्ग’म पौडेल बुधबार साँझ मृ’ता वस्थामा फेला परेका हुन् । दाजु विज’यको डेढ महिना अघि मात्र विवाह भएको थियो ।

दशैं सकिएर तिहार लाई स्वागत गरि रहेको बेलामा दिदी बहिनीले एकै पटक दुई भाई गुमा’उनु परेको छ । विवाह गरेको दुई महिना पनि नहुँदै जवान युवतीको सिउँदो उजाडी एको छ । जसका लागि भनेर जिवन भर धेरै दुख सहे उनीहरुको संसार उजा’डिएको छ ।

निकै अप्ठे’रो ठाउँमा रहेको पोखरीमा दुई जना मात्र जान नसक्ने भन्दै उनीहरुको ज्या’न लि’इ’एको हुनसक्ने आशं’का परिवारको छ । घट’नास्थलको अवस्था र छोरा हरुको स्वभाव’लाई लिएर परिवारले घट’नास्थल रहस्य’म भनेका छन् ।

परिवारका सदस्य:को चाहना अनुसार पोष्ट’मार्टम पनि दुई पटक गरिने भएको छ । कतिपय घट’नामा पोष्टमा’र्टम रि’पोर्ट सहि नbआएको उदाहरुण आफुह’रुले देखेका कारण दोस्रो पटक पनि पोष्ट’मार्टम गर्न आग्रह गरिएको बुवाले बताए का छन् ।

प्रतिकृया दिनुहोस्