नेपालमा पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरो’ना भाइर’सको सं’क्रमण पु’ष्टि भएको छ । योसँगै कोरो’ना संक्रमि’तको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरो’नाका सक्रिय सं’क्रमितको संख्या ३५ हजार ४३५ रहेको छ ।
यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा को’रोना सं’क्रमितको संख्या १ लाख ८८ हजार ८८३ थियो । पछिल्लो २४ घण्टामा थप २२०६ जना कोरोना संक्रम’णमुक्त भएका छन् । योसँगै नेपालमा कोरो’ना संक्र’मण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५५ हजार ११४ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पता’लबाट संक्र:मणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरो’ना संक्रम’णमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ रहेको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको को’रोना भाइ’रसको संक्र’मणका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा को’रोनाले ज्या’न गुमाउनेको संख्या १०८७ पुगेको छ ।
कहाँ कति संक्रमित थपिए ? हेर्नुहोस् तालिकामा…


प्रतिकृया दिनुहोस्