Thursday, June 24

भार’तीय जंगलमा नेपाली महिला’को शव, डायरीमा भेटियो श्रीमान’को नाम

November 7, 2020 811

भारतीय जंगलमा नेपाली महिला को श’व फेला परेको छ । कञ्चन पुरको पुर्नवास नगर पालिका क्षेत्रबाट ४ किलो मिटर भित्र भारत तर्फ दुधुवा राष्ट्रिय निकुञ्जको रानी वनमा अन्दाजी ५५ वर्षीया महिला को श’व फेला परेको प्र’हरीले जनाएको छ ।

जिल्ला प्र’हरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्र’हरी नायब उप’रीक्षक अमर’बहादुर थापाले भारतीय प्रह’रीले महिलाको श’व फेला पारेको बताए । प्र’हरी नायब उपरीक्षक थापाका अनुसार महिलाको श’व स’डे को अवस्थामा भारतीय प्रह’रीले फेला पारेको हो ।

महिलाको श’व नजिकै एउटा डायरी पनि भेटिएको छ । उक्त डायरीमा कञ्चनपुरको साविकको परासन गाविस वडा नम्बर ३ ठेगना उल्लेख गरिएको छ ।

डायरीमा आफ्नो नाम नरदेवी कठायत, श्रीमान राजेन्द्रसिह कठायत र बुवाको नाम कासी बोगटी लेखिएको पाईएकाले सोही अनुसार महि’लाको पहिचा’नमा जुटेको प्रह’री नायब उपरीक्षक थापाले बताए । – ताजाखबर

प्रतिकृया दिनुहोस्