November 7, 2020 1781
सल्यानको छत्रेश्वरी गाउँपा:लिकाको वडा नम्बर ४ को तिबाङ’घारीको भीरबाट जी’प खस्दा तीनको मृ’त्यु भएको छ ।
शनिबार दाङको तुलसीपुरबाट रोल्पाको सुका:ओडार जाँदै गरेको लु१ज २९११ नम्बर’को जीप सल्यानको तिबाङ;घारीको भीर:बाट खस्दा घटनास्थलमै तीनको मृ’त्यु भएको हो ।
सात जना सवार उक्त जी:पमा अन्य ४ जना भने सकुशल नै रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ
ज्या’न गुमाउनेमा रोल्पा गङगादेब गाउपा’लिका ७ बस्ने भीमबहादुर वली र सोही ठाउँका १७ वर्षीय भीमराज बुढा र गङगादेब गाउँपालिका ५ का गन्जमान बुढा रहेको प्रह’रीले जनाएको न्युज२४ नेपालमा खबर छ । – (फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्