कुकर एक यस्तो जीव हो जसले यो दुनियाकै वफा’दार प्राणीको दर्जा पाएको छ । आफ्नो मालि’कको सेवा गर्न र उसप्रति सर्म’पणको भाव राख्न यस प्राणी भन्दा अन्य कसैले सक्दैनन् ।
आफ्नो मालि’कले भनेको जे पनि गर्छन् कुकु’रहरु । आज हामी यस्तो कुकुरको बारेमा चर्चा गर्छौ जसले हरेक दिन मालि’कले भने जस्तै हरेकको घर–घरमा दुध पुर्याउन जान्छ ।
यो कुकुर’को नाम ‘मनी’ हो । जो तमिल’नाडुमा एक परिवारसँग बस्छ । मनीको मालिकको नाम थंगवलु हो । आफ्नो मालिकको आदे’शको पालना मनीले पछिल्लो केहि वर्षदेखि गर्दै आएको छ ।
मनी पछिल्लो ६ वर्ष’देखि घर–घरमा दुध कबाड्ने काम गर्दै आएको छ । थंगवलु’को एक दुध डेरी छ । उनले सधै डेरीको काम सम्हाल्छन् र मनी गाउँमा घर–घरमा गएर दुध बाडेर आउछ ।
मनीले गरेको यस्तो कामको सा:माजिक सञ्जालमा निकै भाइरल भएको छ । मानिस हरु मनीको यस भिडियो लाई प्रशंसा पनि गरिहेका छन् । गाउँका मानिसहरुले पनि मनीलाई निकै माया गर्छन् ।
हरेक घर–घरमा मनी दुध लिएर पुगेपछि कसैले त दुध र बिस्कु’ट पनि खान दिन्छन् । दैनिक बिहान’देखि बेलुका:सम्म मनीले दुध बेचेर आउने गर्छन् ।
मनी एक देसी कुकुर हो । एकपटक सडकमा घा’इते भएको थियो । उक्त क्रममा थंगवलुले मनीको ज्यान बचाएर पालन पोषण गरेर ठुलो बनाएका थिए । र उनले आफु’सँगै दुध बेच्ने’को तालिम दिएका हुन् ।
त्यसपछि हाल’सम्म आफ्नो मालिकसँग व्यवसा’यमा हात हालेका छन् । हरेक दिन मनी एक भाँडोमा २५ लिटर दुध राखेर बाड्न जान्छन् । आश्चर्य’को कुरा चाहिं यदि कोही नचिनेको मानिस’ले दुधमा हात लगाएमा तुरुन्त टोकीदिन्छ ! – एजेन्सी
भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्