Monday, May 29

ट्रम्पलाई हराउँदै बाईडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति

November 8, 2020 1891

संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमो’क्रेटिक पार्टीका उम्मे’दवार जो बाइ:डेन निर्वा:चित भएका छन्। बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहा:उसको यात्रा निश्चित भएको हो ।

बाइडेनले अ’हिलेसम्म २८४ इलेक्ट्रो’रल मत प्राप्त गरेका छन् । पराजित ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति बन्नका लागि २७० इलेक्ट्रो’रल मत प्राप्त गर्नु पर्दछ । सबै राज्य:को अन्तिम नतिजा आउनुअघि नै बाइडेन वि:जयी भएका हुन् ।

अब उनले आगामी चार वर्षका लागि ह्वाइ’टहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन्। पूर्व राष्ट्र:पति बाराक ओबामा’कालमा उनी उपराष्ट्रपति थिए।

१९४२, नोभेम्बर २० का दिन जन्मिए:का उनले १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरि’की इतिहा:समा छैटौं कान्छो सिने:टर बनेका थिए।

सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबा’माका उपराष्ट्रपति रहेका बाइडन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन् जो सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्छन्।

जो बाइडनले राज’नीतिमा पहिलो पाइला चाल्दा अहिलेका कैयौँ मतदाता जन्मिएका पनि थिएनन ,इडनको वाशिङ्ट’नसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेट’का सदस्य बनेका थिए।

अनि उनको प’हिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्ष’अघि सन् १९८७ मा भएको थियो। उनी मतदातालाई आकर्षित गर्न सक्ने स्वाभाविक नेता हुनुका साथै कुनै पनि बेला ‘गलत वाक्य बोल्न सक्ने न’राम्रो गुण भएका मानिस पनि हुन्।

भिडका सामुन्ने बोल्दा’बोल्दै चिप्लिँदा उनको’ पहिलो प्रचार अभियान सुरु हुनुभन्दा पहिल्यै खेर गएको थियो। बाइडन सक्षम तथा प्रखर सार्वजनिक वक्ता हुन् तर उनी कहिलेकाहीँ नरा’म्रो समाचारको साम’ग्री बन्छन्

एउटा र्‍यालीमा भाषण गर्दै उनले भनेका थिए: “मेरा पुर्खा उत्तरपूर्वी पेन्सिल्भेनियाका कोइलाखानीमा काम गर्थे।” उनीहरूले जीवनमा अवसर नपाएकोमा आफू क्रोधित भएको उनले बता’एका थिए।

तर वास्तवमा उ’नका पुर्खा कोही पनि कोइला’खानीमा कामदार थिएनन् – उनले त्यो वाक्य (र अन्य कैयौँ वाक्य) एक ब्रिटिश राजनीतिज्ञ निल किनकको भाषणबाट चोरेका थिए।

पछि ‘जो बम’का नाम’ले परिचित बन्न पुगेका यस्ता विभिन्न गल्तीको शृङ्खलाको त्यो पहिलो कडी थियो। सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवबारे बखान गर्दै उनले आफ्नो भाष’णमा भने, “मैले आठ जना राष्ट्रपतिलाई चिनेको छु, तीन जनालाई त अत्यन्त निकट रूपमा।”

विचार नगरी उनले भनेको कुरालाई निकट मित्र’ता मात्र नभई यौन सम्बन्ध रहेको रूपमा समेत अर्थ्याउन सकिन्थ्यो। सन् २००९ देखि २०१७ को बीच बाइडन बराक ओबामाका उपराष्ट्रपति थिए

राष्ट्रपति ओबामाको उपराष्ट्रपतिको रूपमा सन् २००९ मा उनले ‘अर्थतन्त्रमा हामीले हानि पुर्‍याउने ३० प्रतिशत सम्भावना छ’ भनेर मानिसहरूलाई त्रसित बनाइदिए।

उनले ओबामा’लाई वर्णन गर्दै यसो भनेका थिए “अफ्रिकी-अमेरिकी समुदायका पहिलो व्यक्ति जो प्रखर वक्ता छ, तीक्ष्ण र स्वच्छ अनि आकर्षक छ।” तापनि भाग्य नै भन्नुपर्छ अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिले उनलाई उपराष्ट्रप’तिमा चुने। खबर हब

प्रतिकृया दिनुहोस्