Sunday, June 4

बुवाको मृ’त्युको केहि समय नबित्दै दुई भाई छोराको पनि भयो मृ’त्यु..परिवारमा बज्र’पात

November 8, 2020 3942

कोरोना भाइरस सङ्क्र’मणका कारण एकै परिवारका सदस्य हरूको मृ’त्यु हुने क्रम बढिरहँदा सोही पीडामा झापा’को शिवसताक्षी नगरपालिका वडा नं २ मा रहेको भट्ट:राई परिवार पनि परेको छ। भट्ट’राई परिवारमा यति ठूलो वज्रपात पर्ला भन्ने कसैको कल्प’नामा थिएन।

तर विश्व’व्यापी महा मारीको रूपमा फैलिएको कोरोना भाइ’रसको सङ्क्रमणले भट्टराई परिवारका दुई छोरालाई परिवारबाट चुँडेर लग्यो। अहिले उक्त परिवार शोका’कुल छ। केही दिन अघि झापाको शिव सताक्षी नगरपालिका वडा नं २ का ३७ वर्षीय दयाराम भट्टराई’लाई कोरोना भा’इरस सङ्क्र’मण पुष्टि भयो।

सङ्क्रमित भट्ट’राईको गत कात्तिक १४ गते विराटनगरको नोबेल मेडिकल कलेजमा मृ’त्यु भयो। त्यसको ठिक चार महिना अघि को’भिड-१९ कै कारण सोही घरका कान्छा छोरा योगेश्वरको कतारमा मृ’त्यु भएको परिवारका सदस्यले बताएका छन्। साउदी अरबमा रहेका विष्णु’प्रसादका भाइ योगेश्वर बुवाको काज’किरिया गर्न गत साल नेपाल आएका थिए।

काज’किरिया सकेर उनी अर्को रोज’गारीको गन्तव्य मुलुक कतार फर्के। तर बुवाको वार्षिकी को अघिल्लो दिन योगेश्वर को कोरोना भाइ’रस सङ्क्रमणका कारण मृ’त्यु भएको खबर परिवारले सुन्नु पर्‍यो।

योगेश्वरका दाजु विष्णु प्रसाद भन्छन्, “बुवा बितेको वर्ष दिन पुग्ने अघिल्लो दिन भाइ नरहेको खबर सुनेपछि वज्रपात भयो।” तीस वर्षीय योगे’श्वर कतारको एउटा होटलमा नगद सङ्क’लनमा काम गर्थे।

कामकै सिल’सिलामा उनलाई कोरोना भाइ’रस स’ङ्क्रमण भएको परिवारका सदस्यले आशङ्का गरेका छन्। मृ’त्यु हुनुभन्दा एक साता अघि परिवारसँग कुरा गर्दा ज्वरो आउने र टाउको दुख्ने स’मस्या योगे’श्वरले सुनाउने गरेको विष्णु’प्रसादले बताए।

उनले भने, ‘भाइ सन्चो भएको खबर आउला भन्दा भन्दै मृ’त्युको खबर आयो।” बुवा र कान्छो भाइको मृ’त्युको शोक’बाट गुज्रिँदै गर्दा भट्टराई परिवारले पुनः अर्को व’ज्र खस्यो।

परिवारका जेठा छोरा ३७ वर्षीय दयाराम’को गत कात्तिक १४ गते कोरोनाभाइरसको सङ्क्रमणकै कारण मृत्यु भयो। दयाराम लाई पहिला पाचन प्रणा’लीमा समस्या आएको विष्णु प्रसादले बताए। ज्वरो पनि आएकाले दमक अस्पताल लगेर जचाउँदा कोरोना भाइ’रसको स’ङ्क्रमण छ वा छैन भनेर हेर्नुपर्छ भने पछि दमक नगर पालिकाकै एउटा वडा कार्यालयमा गएर स्वाब दिए।

दुई दिनमा रिपोर्ट आउँदा सङ्क्र’मण पुष्टि भएपछि दया राम केही दिन घरमै आइसोलेशनमा बसे। तर स्वा’स्थ्य अवस्था जटिल बन्दै गएपछि विराट नगरको नोबेल मेडिकल कलेजको अस्प’ताल लगेर उपचार गर्दा दयारामको त्यहीँ मृ’त्यु भएको विष्णु प्रसादले बताए।

उनले भने, “धेरै मान्छेले पहिला अस्प’ताल नलैजानु घरमै राख्नु भनेर सल्लाह दिए। त्यसै गर्‍यौँ। न सही गर्‍यौँ न गलत केही भन्न सकिए’को छैन।”

दयारामलाई कोरोना भाइ’रस सङ्क्र’मण भएपछि अरूको सल्लाह मानेर उच्च ज्वरो आउँदा पनि घरमै राखेका कारण सङ्क्र’मण फोक्सोमा पुगेकाले दाजु लाई ब’चाउन नसकिएको सञ्चारकर्मी समेत रहेका भाइ रविन भट्ट’राईले बताए। रविनले भने, “अस्पताल भर्ना गरेका बेला दाजुको शरीरमा अक्सि’जनको मात्रा धेरै घ’टिसकेको थियो।

समयमा अस्प’ताल ल्याएको भए अक्सि:जनको मात्रा बढाउन सकिने अवस्था हुन्थ्यो । चि’कित्सक हरूले त्यही नै भने।” आफू विराट नगरमा कार्यरत रहेको र आफूले थाहा पाउँदा धेरै ढिलो भइ’सकेको रविनले बताए । जुन बेला दयाराम लाई सङ्क्र’मण पुष्टि भयो त्यो बेला सोही घरका सदस्य सबै लाई पनि सङ्क्रमणका बारेमा थाहा नभएको रविनले बताए।

उनले भने, ‘क-कसले के-के सल्लाह दिए कुन्नि, अस्प’ताल पुर्‍याउन ढिलो भयो। दाजुलाई बचाउन सकिएन।” जेठो छोरा दयारामको कोरोनाभाइरस सङ्क्र’मणका कारण मृ’त्यु भए पछि परिवारका नौ जना सदस्यको पीसीआर परीक्षण गरिएको भट्टराई परिवारकी साइँली बुहारी सरला घिमिरे भट्ट’राईले बताइन्।

उनका अनुसार अहिले मृ’तक दया रामकी आमा र उनकी श्रीमती लाई सङ्क्र’मण पुष्टि भएको छ । उनीहरू लाई अलग्गै कोठामा राखेर काज किरिया गरिराखिएको सरलाले बताइन् । उनले भनिन्, “आमा र दिदी छुट्टै कोठामा बस्नुभएको छ । उहाँहरू स्वास्थ्य सुर’क्षाका सबै उपाय अपनाएर बस्नु भएको छ। मास्क, पन्जा लगाएर बस्नु भएको छ।”

‘कसै लाई यस्तो व’ज्रपात नपरोस्’

आफ्ना परिवारका जवान दुई सदस्य कोरोना भाइ’रसको सङ्क्र’मणका कारण मृ’त्यु भए पछि भट्टराई परिवा’रले कसैलाई पनि यस्तो वज्रपात नपरोस् भन्दै कामना गरेका छन् । उनीहरूले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउन आग्रह गरेका छन् ।

मृत’क दया’रामका भाइ योगेश्वरका दाजु विष्णुप्र’सादले आफ्नो घरमा भएको घट’ना अरूका घरमा नघ’टोस् भन्दै सबै लाई सजग रहन आग्रह गरे। उनले भने, “साव धानी अपनाउनै पर्छ।

तर समाजको सङ्क्र’मित वा सङ्क्र’मितको परिवार लाई हेर्ने दृष्टि’कोणमा पनि परिवर्तन आउनु’पर्छ। हामीले भोगे’जस्तो अरूले नभोगून्।” मृतक दया’रामका एक छोरा र योगेश्वरका एक छोरी छन्। -उमाकान्त खनाल, बीबीसी न्यूज नेपाली

प्रतिकृया दिनुहोस्