अमेरिकी राष्ट्र’पति डो’नाल्ड ट्रम्प पत्नी मेलानियाले ट्रम्प सँगको सम्बन्ध बिच्छे’द गर्ने भएकी छन् । डेली’मेलले यो तथ्य सार्वज’निक गर्दै ट्रम्प पत्नीले सम्बन्ध विच्छे’द गर्न लागे’को रिपो’र्ट छापेको छ ।
उनले ट्रम्प पदमा रहँदै देखि सम्बन्ध विच्छे’द माग्दै आएको डेली’मेलले दावी गरेको छ । साथै उनले ट्रम्प ह्वाइट हाउसबाट बाहिरिए पछि औप’चारिक रुपमा सम्बन्धवि’च्छेद गरेर आफू अल’ग्गिन पाउँ भनेर बसेको डेलीमे:लले उल्लेख गरेको छ ।
ट्रम्प र मेला’नियाको १५ वर्षको वैवा’हिक सम्बन्ध पूरा भइस’केको छ । उनीहरुको विवाह व्यावा’सायीक सम्झौता मात्रै भएको ट्रम्पकै परिवा’रबाट भनिएको बताइ’एको छ ।
२०१६ मा ट्रम्प विज’यी भएर ह्वाइट हाउसमा आउन पनि ५ महिना लागेको थियो । त्यो बेला आफ्नो छोरोको पढाइका कारण आफू ह्वाइ’ट हाउस आउन नसके’को बताइएको थियो ।
तर ट्रम्प’सँग अलग्गिए’पछि आफ्ना छोरा बेरोनलाई ट्रम्पको विरासतमा बरा’बरीको अंश दिला’उनको लागि छलफल मेलानि’याले गरि’रहेकाले ह्वाइट हाउस आउन नस’केको बताइ’एको छ ।न्युज२४नेपाल)
प्रतिकृया दिनुहोस्