Friday, June 9

आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? हेर्नुहोस् विवरण

November 9, 2020 1484

नेपालमा हाल’सम्म कोरोना संक्रमि”तको संख्या १ लाख ९७ हजार २४ पुगेको छ। गत २४ घण्टामा २ हजार ५७१ जना संक्र’मित थपिएको स्वास्थ्य तथा ज’नसंख्या मन्त्राल’यले जना’एको छ।

प्रदेश १ को इलाममा ५, उदयपुरमा १२, ओखलढुं’गामा ३, खोटाङमा २, झापामा ३३, तेह्रथुममा १, धन’कुटामा ४, पाँचथरमा ५, भोजपुरमा २, मोरङमा १ सय ४८, संखुवा’सभामा ३ र सुनसरीमा ९१ जनामा कोरो’ना भेटिएको छ।

प्रदेश २ को धुनषामा १२, पर्सामा १०, बारा’मा ३, महोत्तरीमा ७, रौतहटमा ५, सप्तरीमा ९, सर्लाहीमा ६ र सि’रहामा ११ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठ’माडौंमा मात्र १ हजार १ सय ३६ ज’नामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ४७, चितवनमा २८, दोलखामा ४२, धादिङमा ५, नुवाकोटमा ८, भक्त’पुरमा ९१ जनामा पुष्टी भएको छ,

मक’वानपुरमा ४२, रसुवामा १, रामेछापमा ५, ललितपुरमा २ सय १, सिन्धु’लीमा ५ र सिन्धु’पाल्चोकमा ९ जनामा को’रोना पुष्टी भएको मन्त्राल’यले ज’नाएको छ।

गत २४ घण्टामा गरिएको परीक्ष’णमा गण्डकी प्रदेशको कास्कीमा १ सय ५१, गोरखामा १३, तनहुँमा १८, नवलप’रासी पूर्वमा ११, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा २ र स्याङजामा १७ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपि’लवस्तुमा २९, गुल्मीमा ४, दाङमा ११, नलवप’रासीमा ९, पाल्पामा २४, प्यूठानमा २, बर्दियामा ३, बाँकेमा ८ र रुपन्देहीमा ८५ जनामा कोरोना पुष्टी भएको छ ।

यस्तै, कर्णाली प्रदेश’को जुम्लामा ५, दैलेखमा १३ र सुर्खेतमा ७ जनामा कोरो’ना पुष्टि भएको छ। सुदूरप’श्चिमको अछाममा ९, कञ्चन’पुरमा २५, कैलालीमा ६६, डडेल्धुरामा १५, डोटीमा १०, दार्चुला’मा ११, बझाङमा १२, बाजुरामा १० र बैतडीमा ९ जना’मा कोरोना भेटिएको मन्त्रा’लयले जनाएको छ।

प्रतिकृया दिनुहोस्