November 10, 2020 4199
अहिले पछील्लो समय नया कलाकार’हरुको जन्म एकाएक हुन थालेको छ,यसैले होला सानी नानीहरुको आगमन इन्द्रेणी’मा दिन प्रतिदिन हुन थालेको छ।
आज फेरी सानी नानि रबिना इन्द्रे’णीमा दोहो’री खेलेर तहल्का पिटेकिछिन तेसै क्रममा उनको फेरि अर्को दोहो’रि सार्बजनिक भएको छ । आज उनै गुल्मी’की रबिना बसेलको गीत रेकर्ड भएको छ ।
जसमा नेत्र अर्या:लको शब्द खेम सेन्च्युरिको लय श्रीजना छ भने आवाज मा चर्चित गायक खेम सेन्च्युरी रबिना बसेल, अमृत साप’कोटा , आयुशा गौतम, ओम सेन्च्युरी र कमला घिमि’रेले गाएका छन जुन गीत शुभारम्भ डिजिट’ल बाट आउँदैछ यस्तो छ गीत….
हेर्नुहोस् भिडियो…
प्रतिकृया दिनुहोस्