सञ्चार’कर्मी रवी लामिछाने र उनकी पत्नी निकितालाई कोरोना संक्रमण बाट मुक्त भएका छन् । लामिछा’नेले आज सामाजिक सञ्जालमार्फत आफू र पत्नी निकिता दुबैलाई संक्र’मण मुक्त भएको जान’कारी दिएका छन् । उनले केही पेशागत क्रियाकलाप र केही आफ्नै लापरबाहीले आफूलाई संक्रमण भएको हुन सक्ने बता’एका भन्दै केहि दिन अघि बताएका थिए ।
कोरोना मुक्त भएपछि उनले सा’माजिक संजा’लमा लेख्दै भनेका छन्:
१४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिल्यो। केही बेर अघि मात्र हामी दुबैको पीसी आर रिपोर्ट नेगे’टिभ आएको जानकारी प्राप्त भयो । विभिन्न माध्यम बाट हामीलाई स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा एकमुष्ठ धन्यवाद छ।
निरन्तर स्वास्थ्य सल्लाह प्रदान गरिदिनु हुने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे रवीन्द्र समीर तथा डा.विश्वनाथ कोइराला(ॐअस्पताल)प्रति आभार प्रकट गर्दछौ । सोचे झै कोरोना रैनछ।
उनले केहि दिन अघि संक्र’मण हुँदै गरेको जान’कारी दिदै भनेका थिए, ‘केही पेशागत क्रिया:कलापले र केही आफ्नै लापर’बाहीले संक्र’मण भएको हुन सक्छ। घरमा हामी दुई मात्र छौँ, धेरै सम’स्या छैन तर घरमा बृद्ध अवस्थाका सदस्यह’रु हुनेले लापर’बाही नगरौँ।’

प्रतिकृया दिनुहोस्