कोरोना पुष्टि भएर अस्पताल भर्ना भएका चर्चित हाँस्य कलाकार मनोज गजुरेल’को स्वास्थ्य’मा सुधार आइरहेको उनको परिवार’का सदस्यले बताएका छन् । उप’चारमा संलग्न चिकित्स’क हरुले पनि परिवारको अनुमति विना उनको स्वास्थ्यका बारेमा भन्न नमिले पनि उल्ले’ख्य सुधार आएको जानकारी दिएका छन् ।
कोरोना पुष्टि भएर घरमा आइसो-लेसनमा बसेका गजुरेल लाई स्वास्थ्य मा समस्या आए-पछि बुध’वार अस्पता’ल भर्ना गरिएको थियो । स्वास प्रश्वासमा समस्या भए पछि आइ-सियुमा उपचार गराइएको र अवस्था गम्भिर भन्दै समाचार वाहि-रिए पछि परिवारका सदस्यले उनको स्वास्थ्यमा सुधार आएको जान-कारी दिएका हुन् ।
साथै मनोजले पनि सामा-जिक सञ्जाल फेसवुक मार्फत आफु लाई अहिले निकै सहज महशुष भएको बताएका थिए । मनोजको स्वास्थ्य अवस्था गम्भिर भएको जान:कारी पाए पछि उनको पूर्व पत्नी मीना ढकालले पनि स्वास्थ्य लाभको कामना गर्दै भावुक स्टाटस लेखेकी थिइन् । उनले अहिले पनि मनोज’को स्वास्थ्य’का बारेमा जान-कारी लिइ रहेको र उनलाई भेट्न जान चाहेको बताएकी छन् ।
सम्बन्ध विच्छे’द भएर ३ वर्ष देखि अलग बसेकी मीनाले मनो:जको स्वास्थ्य अवस्था विग्रि’एको बारेमा सुनेपछि आफु लाई अहिले पनि उनको उत्तिकै माया लाग्ने बता’एकी छन् ।
भिडियो अन्तरवार्तामा पनि उनले २३ वर्ष लामो सहयात्राका क्रममा मनोजका विषयमा धेरै सम्झना आफ्नो मनमा रहेकाले त्यो चाहेर पनि विर्सन नसकिने बताएकी छन् । यति भनिरहँदा उनी निकै भावुक देखिन्छिन् । अहिले पनि मनोजको फेसवुक हेरिरहने र उनको गतिविधिका बारेमा चासो लाग्ने गरेको उनको भनाई छ ।
कोरोना पुष्टि भएपछि ९ दिनसम्म पनि मनोजको कुनै स्टाटस फेसवुकमा नदेख्दा आफुलाई निकै चिन्ता लागेको र उनको स्वास्थ्य विग्रिएको हुनसक्ने अनुमान गरेको बताएकी छन् ।
भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्