Monday, May 29

रोकि राखेको गाडिमा मोटर साइकल ठो’क्किँदा एक जनाको दुखद मृ’त्यु……

November 11, 2020 1872

रोकि राखेको बसमा मोटर साइकल ठोक्किँ’दा पश्चिम दाङमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। दुर्घ-टनामा परी घाइ’ते भएका बबई गाउँ पालिका वडा नं.६ कट्कुँइयाका ४६ वर्षीय चित्र बहादुर डाँगीको मृ’त्यु भएको हो।

मोटर-साइकलको पछाडि सवार सोही ठाउँका ४० वर्षीय मान-बहादुर देवकोटा घाइते छन्। इलाका प्र’हरी कार्यालय तुलसी-पुरका प्रवक्ता प्रहरी निरीक्षक झलक शर्माका अनुसार मोटर-साइकल चालक डाँगी’लाई उप-चारका लागि तुलसीपुरस्थित राप्ती प्रादे’शिक अस्प-ताल ल्याउने क्रममा बाटोमै मृ’त्यु भएको थियो।

बुध-बार बिहान साढे ९ बजेतिर बबई गाउँ-पालिका ७ मठे’उरीदेखि तुलसीपुर तर्फ आउँदै गरेको ना ३ ख ६३१० नम्बरको यात्रु-वाहक बसमा सोही दिशा-तर्फ आउँदै गरेको रा ४ प ४८६ नम्बरको मोटर साइकल पछाडि बाट ठोक्किँ’दा उक्त दुर्घ-टना भएको प्रह’री प्रवक्ता शर्माले बताए।

बस यात्रु चढाउनका लागि रोकि’राखेको रहेछ, त्यसमै पछाडि-बाट आएर मोटर साइकल ठोक्किएर दुर्घ-टना भएको भन्ने छ,’ प्र-हरी निरीक्षक शर्माले भने।

घाइते देवकोटालाई तुलसी पुरको प्रारम्भिक उप-चारपछि थप उपचारका लागि बाँकेको कोह’लपुर मेडि’कल कले’जमा रिफर गरिएको शर्माले बताए। बस र चालक’लाई नियन्त्र’णमा लिइएको पनि प्र’हरीले बताएको छ। – सेतोपाटी (तस्बिर – झुपु क्षेत्री)

प्रतिकृया दिनुहोस्