बह-राइनका प्रधान-मन्त्री शेख खालिफा बिन सलमान अल खालि’फाको निधन भएको छ। बहराइनको राज दरबारले अमेरिकामा उप-चाररत् प्रधानमन्त्री खालिफाको बुध-बार नि’धन भएको ट्विटरमार्फत् जानकारी दिएको छ।
८४ वर्षीय खालिफाको अमे-रिकाको मायो क्लिनिक अस्प’तालमा उप-चार भइ’रहेको थियो। उनको पार्थिव शरिरलाई बहराइन ल्याएपछि अन्तिम संस्कार गरिने छ। कोरोना भाइ-रसका कारण सीमित मानिस हरूलाई मात्र शव-यात्रामा सहभागी गराइने बता’इएको छ।
बहराइनका राजाले खालिफाको नि’धनमा एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छन्। भोलि-देखि तीन दिन सम्म बहराइनका सर-कारी कार्यालयमा विदा दिइएको छ।
राज परिवारमा जन्मिएका खालिफा सन् १९७० मा बहराइनका प्रधान मन्त्री बनेका थिए। त्यस पछि उनी लगातार प्रधान मन्त्री रहे। संसारभर यतिलामो समय प्रधान मन्त्री हुने उनी नै पहिलो व्यक्ति हुन्। उनीभन्दा पछाडि कम्बोडियाका प्रधान मन्त्री हुन सेन छन्। हुन सेन १९८५ देखि कम्बो’डियाका प्रधान मन्त्री छन्।सेतोपाटि
प्रतिकृया दिनुहोस्