Thursday, December 7

आज नेपालमा सुन-चाँदीको मूल्य घट्यो कि बढ्यो ? हेर्नुहोस.…

November 11, 2020 2780

हिजो एकैपटक ३ हजार ४ सय घटेको सुनको मूल्य आज फेरि उ’कालो लागेको छ । नेपाली बजारमा सुन’को मूल्य आज फेरि बढेको छ ।

मंगल’बार सुनको मूल्य प्रति-तोला ९८ हजार ८ सयमा कारो-बार थियो । नेपाल सुन-चाँदी व्यव-सायी महां-सघका अनुसार आज तोलामा एक सयले बढेको छ ।

Sun

महासंघका अनुसार आज छापा’वाल सुनको मूल्य प्रति-तोला ९४ हजार ९ सय का’यम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ४ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रति तोला १२२० मा कारो-बार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्