लामो समय नेपालमा फुटवल खेल्न आएका विदेशी-हरुको अहिले हरि-विजोग भएको छ । विश्व व्यापी फैलिएको कोरोना’को कारण उनीहरुको अवस्था निकै ना’जुक भएको छ ।
केही सामा-जिक अभियन्ता हरुले सामान्य सहयोग गरेपनि उनी हरुको जिवन सहज भएको छैन । कोठा भाडा तिर्न देखि दिनहुँको छाक टार्न नै स’मस्या भएपछि उनी हरुले सहयो’गको अपिल गरेका छन् ।
नेपालमा स्टार खेलाडीकै रुपमा नाम कमाएका हरुकोनै यस्तो वि’जोग अवस्था देखे पछि खेलमा भविष्य खोज्ने हरुको लागि त्यसले राम्रो सन्देश नजाने भन्दै सहयोग’को अपिल गरेका छन् । चार वर्ष देखि नेपा’लमा फूटवल खेलमा सह-भागी भएका उनी हरु अहिले नेपाली निकै राम्रो बोल्ने भएका छन् । उनी हरुलाई नेपालकै माया लाग्छ ।
तर दिनहुँको समस्या’ले भने पि’रलेको छ । त्यसैले उनी हरु आफ्नो घर फर्कन चाहन्छन् तर त्यसका लागि पैसा नभ’एका कारण उनी हरु अलपत्र परेका छन् ।
कोरोना जोखि’मका कारण न खेल छ न घर जाने पैसा छ उनीहरु विदेशी मुलुकमा अल-पत्र पर्नुपर्दा आफ्नो दुख सुनाउँछन । नेपालमा आएर खेलेका विदेशी खेलाडी सबैको उस्तै स’मस्या भएको भन्दै उनीहरुले सबै-लाई सहयो’गको अपिल गरेका छन् ।
फूटवल खेल्न नपाएको ८ महिना भइसकेको छ, क्लबमा कुनै गतिविधि भएको छैन एक खेलाडी’ले भने, दुई छाक खान र कोठा भाडा तिर्ने पैसा न’हुँदा घर जान पनि पाएका छैनौं । यस्तो अवस्था’मा परिवारको साथ भएपनि अलि सहज हुन्थ्यो तर हामी घर देखि निकै टाढा छौं उनले आफ्नो सम’स्या सुनाए । भिडियो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्