मुन्द्रेको कमेडी क्लववाट वाहिरिएपछि दीपा श्री निरौला र जितु नेपाल पहिलो पटक संगै देखिएका छन् । दीपा कार्य-क्रमको अध्यक्षतावाट वाहिरिएपछि जितुलाई पनि उनीहरुको टिम छक्का पञ्जा ६ वाट पनि निकालिएको भन्ने चर्चा चलेको थियो ।
दीपा लाई अचानक कार्यक्रम वाट निका-लिएको भन्दै दिपक राज गिरीले पनि टिप्पणी गरेका थिए । दीपाश्रीले महा नायक राजेश हमालका बारेमा दिएको अभिब्यक्तिका कारण विवा’दित भएपछि उनलाई मुन्द्रे’को कमेडि क्लबको अध्यक्षतावाट निका’लिएको अनुमान गरि’एको थियो ।
मिडियामा आएका धेरै कुरा हरुका बारेमा उनी हरुले संगै प्रतिकृया दिएका छन् । दीपाले आफ्नो चित्त दुखेको भने बताएकी छन् । कोही नहुँदा दिदी म छु है भनेर भन्ने भाई हरुकै कारण अहिले चित्त दुखे’को बताएकी छन् ।
दाई मानेको पत्रकार प्रकाश सुवेदीकै कारण महा नायक हमालका कारण विवादित भएका कारण उनले प्रकाशको पनि नाम लिएकी छन् । प्रकाशजी संग पनि पारि-वारिक सम्बन्ध छ तर खै कस्तो पारि वारिक सम्बन्ध भयो ? उनले भनिन् ।
दीपा मिडियामा विवा’दित भइरहँदा उनको परिवारमा पनि समस्या परेको थियो । दीपाको बुवा र आमा लाई कोरोना पुष्टि भएपछि उनी पारिवारीक रुपमा स’मस्यामा परेकी थिइन् । जितुले दीपा लाई कार्यक्रम-वाट वाहिरिनु परेकोमा जितुले आफ्नो पनि कम’जोरी भएको स्वीकार गरे ।
अघिल्लो दिन सम्म तपाइ विना म कार्य’क्रम नै गर्दिन भनेर जितुले भनेका कारण आफु कार्यक्रममा जानका लागि पोशा’क समेत खोजेर तयार भएर बसेकै बेलामा अचा’नक फोन आएर अब तपाई आउनु पर्दैन भनेपछि निकै चित्त दुखेको बता’एकी छन् ।
उनले भनिन्, म निकै स’मस्यामा परेकै बेलामा आफुले भाई मानेकै जितुले अचानक फोन गरेर दिदी यति धेरै लामो समय सम्म सहयोग गर्नुभयो त्यसका लागि धन्य’वाद भनेर भाई’ले भन्दा मलाई निकै चित्त दुख्यो, उनले आँखा भरी आँ’शु पार्दै भनिन् ।
उनी यति भन्दा दीपा निकै भावु’क भएकी थिइन् । जुन भाईले मलाई मेरो घरमा एउ’टा कोठा तपाईका लागि छ है भन्थ्यो त्यही भाईले यस्तो भन्दा मलाई निकै चित्त दुख्यो उन’को भनाई थियो ।
भिडियो हेर्नुहोस..
प्रतिकृया दिनुहोस्