Saturday, September 23

कोरोना रोकथाम कोषमा २ करोड दान गरेका पूर्वराजा ज्ञानेन्द्र शाह यसो भन्छन्

April 1, 2020 1540

कोरोना महामा’री रोकथाम तथा नियन्त्रणका लागि २ करोड रुपैयाँ दान गरेका पूर्वराजा ज्ञानेन्द्र शा’हले स्वदेश फर्किन खोज्ने नेपा’लीलाई सरकारले राेक्न नहुने सुझाव दिएका छन् ।

आफ्नो ट्विटर ह्यान्डल’बाट ट्विट गर्दै उनले कोरो’नाले गर्दा विदेशमा बस्न नसक्ने भएपछि आ’फ्नो देश फर्कन खोज्ने ने’पालीलाई सीमामा रोक लगा’उन नहुने सुझाव दिएका हुन्।

उनले ट्विट गरेका छन्, ‘आफू काम गरि’रहेका ठाउँमा बस्न नसक्ने र काम नपाएर बिचल्ली भएपछि फर्कन खोज्दा घरको ढोकामा तगारो लाग्नुहुन्न। सरकारले आवश्यक स्वास्थ्य परी’क्षण गरी स्वदेश आउन दिनु उत्तम हुनेछ।’

प्रतिकृया दिनुहोस्