कोरोना भाइरसको सं’क्रमण बाट तीन दिनमा धरानका एक दम्पती’को मृ’त्यु भएको छ। धरान उप-महानगरपालिका-१४ निवासी ६७ वर्षीया महिलाको गत सोम:बार कोरोनाले मृ’त्यु भए-कोमा बुध’बार बिहान उनका ७४ वर्षीय श्रीमानको पनि मृ’त्यु भएको छ। उनी’हरू दुवै जना होम आइसो’लेसनमा थिए ।
कात्तिक २४ गते बिहान साढे १० बजे ६७ वर्षीया पत्नीको मृ’त्यु भएको थियो । उनलाई कोरो’नाको लक्षण देखिए’पछि २१ गते स्वाब संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रति’ष्ठानमा पठा’इएको थियो । पीसी’आर रिपोर्टमा को’रोना पोजि’टिभ देखिँदा उनको मृ’त्यु भइसकेको थियो ।
त्यस्तै ७४ वर्षीय पतिको २१ गते स्वाब संकलन गरिए’कोमा दुई दिनपछि रिपोर्ट आउँदा पोजि’टिभ देखिएको थियो । श्वास’प्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठा’नको इमर्जेन्सी कक्षमा उपचा’रका लागि पुर्याइए पनि खासै सुधार नभए’पछि परिवार’ले घरै फर्काएको थियो ।
मृत’क दुबै जनाको गत २१ गते स्वाब संक’लन गरिएकोमा दुबै जनामा संक्र’मण पुष्टि भएको जनाए। श्रीमती लाई भने सुरुमा ल’क्षण देखिएको र घरमै बस्ने क्रममा एक्का’सी स्वास्थ्यमा स’मस्या देखिएपछि बिपी को:इराला स्वास्थ्य विज्ञान प्रतिष्ठा:नमा भर्ना गरिएको थियो।
संक्र’मण पुष्टि भए पछि अस्पता’लले उनलाई को’भिड कक्षमा सार्नुपर्छ भनेको थियो। परिवारले घरमै राख्छौं भनेर आग्रह गरेको मेहताले बताए। घरमै बस्ने क्रममा श्रीमती’को गत सो’मबार बिहान मृ’त्यु भयो।
संक्रम’ण पुष्टि’पछि घरमै बसि रहेका ७४ वर्षीय श्रीमान लाई भने बुधबार बिहानमात्र एक्कासी सास फेर्न स:मस्या देखिए पछि परिवारले बिपी प्रतिष्ठान पुर्याएको’मा उनको पनि बिहान मृ’त्यु भएको हो ।ताजाखबर (फाइल तस्विर)
प्रतिकृया दिनुहोस्