Sunday, June 4

तिहार मनाउन भारतबाट नेपाल फर्कने क्रममा दुर्घ-टना हुँदा ३ नेपालीको मृ’त्यु

November 12, 2020 2101

भार’तको आग्रामा आज (बिहीबार) भएको कार दुर्घ-टनामा ३ जना नेपालीको मृ’त्यु भएको छ। अन्य पाँच जना घा’इते भएका छन्।

दिल्ली-बाट सुनौली हुँदै नेपाल घर फर्किन लागेका उनीहरू दु-र्घटनामा परेको दिल्लो-स्‍थित दिल-बहादुर खत्रीले अन्‍नपूर्ण अन:लाइनलाई जानकारी दिएका हुन्। खत्रीका अनुसार मृ’त्यु हुनेमा २ जना पुरुष बाग्लुङ र एक जना महिला जनक-पुरको रहेको बुझिएको छ।

मृ’त्यु हुनेमा बाग्लु’ङका श्याम कुमार घर्ती र बिवश पुन मगर रहेका छन्। त्यसैगरी जनक’पुरकी लक्ष्मी शर्माको पनि दुर्घ-टनामा ज्या’न गएको छ। घाइते पाँच जना’लाई दिल्ली’को एआइआइएम् अस्पता’लमा भर्ना गरिएको छ ।

आग्रा-बाट आउँदै गरेको कार ट्रक-सँग ठोकिएर दु-र्घटना भएको हो। अनि-यन्‍त्रित गतिका कारण दु-र्घटना भएको बताइ-एको छ। अन्नपूर्ण पोष्ट(फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्